२०८२ माघ ६ मङ्गलवार , १०:३३:२४ बजे

Sajhamanch

समाज

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी […]

आइतवार, कार्तिक २५, २०८१

काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ।१९४२ कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दले समाजसुधारका लागि नीति […]

आइतवार, कार्तिक २५, २०८१

काठमाडौँ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आज शनिबार काठमाडौंमा ६ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा […]

शनिवार, कार्तिक २४, २०८१

बिर्तामोड । मन्टेश्वरी शिक्षकहरुका लागि क्षमता अभिबृद्धि सम्बन्धी दुई दिवसीय तालिम बिर्तामोडमा सम्पन्न गरिएको छ । बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरी स्कूलको आयोजनामा शुक्रबार सुरु भएको तालिम आज शनिबार सम्पन्न भएको हो । मन्टेश्वरी शिक्षिकहरुको क्षमता अभिवृद्धि […]

शनिवार, कार्तिक २४, २०८१

झापा । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज कोशी प्रदेश कार्यसमितिको चौथो वार्षिक साधारणसभा आज शुक्रबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । कोशी प्रदेश कार्यसमितिका अध्यक्ष रामकुमार बुढाथोकीको अध्यक्षतामा बुढाथोकी सामुदायिक भवन बिर्तामोड ९ नडियाबाढीमा सम्पन्न […]

शुक्रवार, कार्तिक २३, २०८१

बिर्तामोड । क्यान्सर जितेका झापाका शिक्षक ज्ञानु बुढाथोकीको सामाजिक उपन्यास ‘याङरुप’ शुक्रबार बिर्तामोडमा विमोचन गरिएको छ । साहित्यकार कृष्ण धराबासी, भाषाविद् प्राडा टङ्क न्यौपाने, प्राडा बद्रीविशाल पोखरेल, मुन्धुम अध्येता मधु केरुङ, डा. बालचन्द्र सुब्बा, अग्रज […]

शुक्रवार, कार्तिक २३, २०८१

अस्ट्रेलियाले १६ वर्षसम्मका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ। अष्ट्रेलिया सरकारले यस वर्ष उमेर सीमा प्रविधिको परीक्षण सुरु गरेको छ।अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सामाजिक सञ्जालले बालबालिकालाई हानि पुर्‍याइरहेको र अब यसलाई रोक्ने समय आएको […]

शुक्रवार, कार्तिक २३, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ प्याकुरेल चौकमा गएराति भएको आगलागीका पीडित परिवारलाई ८ नं वडा कार्यालयले राहत प्रदान गरेको छ । आज बिहान पीडितकै घरमा पुगेर वडाध्यक्ष अजय कार्की, वडा सदस्यहरु अग्निप्रसाद सिटौला, […]

शुक्रवार, कार्तिक २३, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नं. ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो […]

शुक्रवार, कार्तिक २३, २०८१

शिवसताक्षी । जुवाजन्य तास खेलिरहेको अवस्थामा झापाको शिवसतााक्षीबाट नगदसहित १८ जना पक्राउ परेका छन् । शिवसताक्षी वडा नम्बर ११ ब्यांगडाडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा तास खेलिरहेका १८ जना लाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी […]

शुक्रवार, कार्तिक २३, २०८१