२०८२ चैत १७ मङ्गलवार , ०४:३३:५१ बजे

Sajhamanch

समाज

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । गृह मन्त्रालयले चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा प्राप्त जिम्मेवारीअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिएको छ । सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले प्रतिनिधिसभा सदस्य […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा प्रयोजनका आजदेखि नेपाली सेना परिचालित भएको छ । देशभरका १६५ वटै क्षेत्रको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना– २०८२ […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । गएराति पौने ११ बजेतिरबाट शुरू भएको आगो निभाउन झन्डै ३ घण्टा लागेको थियो । काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको दमकलको सहयोगमा आगो […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचनाअनुसार आज माघ २१ गते प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सरलाई अर्बुद रोग भनेर पनि चिनिन्छ । समयमै पहिचान हुनसके अनि उपचार […]

बुधवार, माघ २१, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकामा यसवर्ष १ हजार ५०० भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको हृयुमन प्यापुलोना भाइरस (एचपिभी) खोप लगाइने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी […]

मङ्गलवार, माघ २०, २०८२

बिर्तामोड । नेपाली कांग्रेस झापाले पार्टीको जिम्मेवारी त्यागेर अर्को दलमा प्रवेश गरेको सामाजिक सञ्जालबाट घोषणा गरिसके पछि आमन्त्रित जिल्ला सदस्य बिर्तामोड–१ निवासी बलराम कार्कीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । झापा कांग्रेसका कार्यबाहक […]

मङ्गलवार, माघ २०, २०८२

बिर्तामोड । प्राकृतिक झारसहित नेपालकै राम्रो फुटबल मैदान रहेको जमिनका दाता डोमालाल राजवंशीको शालिक अनावरण गरिने भएको छ । करिव दुई वर्षदेखि गोल्डकपको सचिवालयमा राखिएको डोमालाल राजवंशीको अर्धकदको शालिक यही माघ २४ गते उद्घाटन गरिने […]

मङ्गलवार, माघ २०, २०८२

बिर्तामोड । बिर्तामोड वडा नं. ४ स्थित ग्लोरी अंग्रेजी माध्यमिक विद्यालयले आज आफ्नो ३१औं वार्षिकोत्सव मनाएको छ । विद्यालय परिसरमा आयोजित वार्षिकोत्सव समारोहमा ग्लोरीले आफ्ना पूर्व विद्यार्थी अभिलाशा लिङ्देन एमबिबिएस उत्तीर्ण गरी डाक्टर बनेकोमा नगद […]

मङ्गलवार, माघ २०, २०८२