२०८२ माघ ८ बिहिवार , ०२:३९:०५ बजे

Sajhamanch

समाज

काठमाडौं । बंगलादेशले लगातार दोस्रो पटक यू-१९ एसियाकपको उपाधि जितेको छ। आइतबार दुबइमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो। यो प्रतियोगितामा नेपाली युवा टिम भने समूहचरणबाटै बाहिरिंदै घर फर्किएको थियो। नेपालकै […]

सोमवार, मंसिर २४, २०८१

इलाम । रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा इलाममा एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगूको उपचारको क्रममा मृत्यु भएको हो । रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी र […]

सोमवार, मंसिर २४, २०८१

सर्लाही । गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहानीलाई आइतबार साँझ दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ […]

सोमवार, मंसिर २४, २०८१

झापा । मेचीनगरको निन्दा खोलाको झाडीमा नवजात शिशु फेला परेको करिब तीन सातापछि बुद्धशान्तिमा पनि बेवारिसे नवजात शिशु भेटिएको छ । आइतबार दिउँसो अन्दाजी ३:३० बजे बुद्धशान्ति गाउँपालिका-४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको […]

सोमवार, मंसिर २४, २०८१

हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इन्च […]

सोमवार, मंसिर २४, २०८१

काठमाडौं । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । यो दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका […]

सोमवार, मंसिर २४, २०८१

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् ।धवन हिजो बेलुका एअर इन्डियामार्फत स्वदेश फर्किएका कर्णाली याक्सले जनाएको छ । धवनले सगरमाथाको आधार शिविर अवलोकन गरेका […]

सोमवार, मंसिर २४, २०८१

देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । विद्रोहीको सामना गर्न नसकेपछि देश छोडेर भागेका असद रूस पुगेका बीबीसीले जनाएको छ । रूसी समाचार एजेन्सी र सरकारी टिभीले रुसको […]

सोमवार, मंसिर २४, २०८१

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीमा हुन गइरहेको मिनी मेलासहितको चासोक तङ्नाम पर्वको तयारी पूरा भएको छ । किरात याक्थुङ चुम्लुङ र नालिफुङ चुम्भो शिवसताक्षीको आयोजनामा मंसिर २४ गतेदेखि ३० गतेसम्म नगरस्तरीय दूधे रङ्गशालामा मिनी […]

आइतवार, मंसिर २३, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। आइतबार प्रधानमन्त्री ओली भ्युटावर लगायत विभिन्न स्थानमा उद्घाटन गर्न झापा पुगेका हुन्। गृह जिल्ला पुग्दा प्रदेश नम्बर १ पुनस् […]

आइतवार, मंसिर २३, २०८१