२०८२ चैत १६ सोमवार , ११:१८:०४ बजे

Sajhamanch

समाज

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २५ अङ्कले घटेर २ हजार ६९८ दशमलव ४४ विन्दुमा झरेको छ । आज लगानी र अन्य बाहेक सबै […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डसँगको खेलमा नेपालले टस हारेको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा इङ्ग्ल्यान्डका कप्तान ह्यारी ब्रूकले टस जितेर ब्याटिङ रोजेका छन् । नेपाली टोलीमा शेर मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा […]

आइतवार, माघ २५, २०८२

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको गोदाममा औषधि म्याद सकिएको पाइएको छ । समयमै बिरामीका लागि औषधि उपलब्ध गराउन नसक्दा म्याद सकिएको हो । म्याद सकिएको पाइएपछि ठूलो परिमाणको औषधि अस्पताल परिसरमै जलाएर […]

आइतवार, माघ २५, २०८२

भोजपुर । स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएका छन् । खेल तथा मेलाका अवसरमा स्थानीय पालिकासहित छिमेकी जिल्ला तथा देशका विभिन्न स्थानबाट आउने खेलाडी र खेलप्रेमीको उपस्थितिले यहाँको […]

आइतवार, माघ २५, २०८२

झापा । अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्युभएको छ । अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक […]

आइतवार, माघ २५, २०८२

खोटाङ । दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको अस्थायी बेलिब्रिज […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

आइतवार, माघ २५, २०८२

खोटाङ । खोटाङमा बिहेको भोज खाएकाहरू बिरामी परेका छन् । जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा बिहे भोज खाएका करिब साढे एक सय जना बिरामी परेका हुन् । भोज खाएपछि ‘फुडपोइजन’ भएको आशंका छ । बिरामी परेका स्थानीयको […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएका छन् । दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६–ख १५५२ नम्बरको बस र […]

आइतवार, माघ २५, २०८२

झापा । झापाको अर्जुनधारा-११ स्थित बिर्तामोड बसपार्कबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । हिजो बिहान १० बजे अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी सहायक निरीक्षक राजेश पौडेलको कमान्डको टोलीले शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका कचनकवल […]

आइतवार, माघ २५, २०८२