२०८२ पौष ३० बुधवार , ११:१४:३३ बजे

Sajhamanch

समाज

झापा । झापाको कचनकवलमा धानको कुन्यूमा आगजनी भएको छ । बिहीबार बिहानको राति अन्दाजी १ः४५ बजे कचनकवल गाउँपालिका-२ बकलामारीमा सोही ठाउँ बस्ने नारायणसिंह राजवंशीको ३ बिघा खेतको दुई वटा धानको कुन्यूमा आगजनी गरिएको हो । […]

बिहिवार, पौष १८, २०८१

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई […]

बिहिवार, पौष १८, २०८१

झापा । निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन्। ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। […]

बिहिवार, पौष १८, २०८१

काठमाडौं । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । सन् २०२३ […]

बिहिवार, पौष १८, २०८१

साझामञ्च मिडिया प्रालिको सञ्चालक समिति सर्वसम्मत चयन झापा । साझामञ्च मिडिया प्रालिले झापाका तीनजना सक्रिय पत्रकारहरुलाई ‘साझामञ्च दशक सेवा सम्मान’ प्रदान गरेको छ । साझामञ्च डटकमको १२औं स्थापना दिवस एवम् साझामञ्च मिडिया प्रालिको आठौं र […]

बुधवार, पौष १७, २०८१

विराटनगर । नेपाल प्रहरीले भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद भएको छ । गाँजासहित दुई जना पक्राउ पनि परेका छन् । मंगलबार राति करिब साढे १० बजे विराटनगर महानगरपालिका-१८ स्थित भट्टा चोकमा प्रहरीलाई छलेर […]

बुधवार, पौष १७, २०८१

झापा । चुलोबाट आगो सल्किदा इलाममा दुई घर जलेर नष्ट भएको छ । आज बिहानको राति २ बजे इलाम देउमाई नगरपालिका वडा नं–५ आङदाङ खोला खेतमा बस्ने भेषराज अधिकारीको घरभन्दा एक घण्टा पैदल दूरीमा रहेको […]

बुधवार, पौष १७, २०८१

काठमाडौं । आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन सुनको भाउ १४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

बुधवार, पौष १७, २०८१

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर पुल नजिकबाट गोदावरी नगरपालिका–३ बस्ने २७ वर्षीय दिपक सुवेदी पक्राउ परेका हुन्। सुवेदीलाई ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट […]

बुधवार, पौष १७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष […]

बुधवार, पौष १७, २०८१