२०८३ वैशाख १५ मङ्गलवार , ०६:२१:४० बजे

Sajhamanch

समाज

काठमाडौं । तपाईं फिल्म निर्माता तथा वितरक हुनुहुन्छ भने नेपालको फिल्म सेन्सर बोर्डले दिने हैरानीको कुरा नौलो होइन । फिल्म काँटछाँट, अभिव्यक्ति स्वतन्त्रताको मुद्दा मात्र होइन, नेपालको केन्द्रीय चलचित्र जाँच समिति कर्मचारीको व्यवस्थापन र आनीबानीको […]

सोमवार, वैशाख २२, २०८२

विर्तामोड । भद्रपुरमा स्कुटर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ गौरीशंकर निवासी ३५ वर्षीय अनिल लिम्बू रहेका छन् ।गएराति ८.४५ बजे मेची राजमार्गको चारआली–केचना सडकखण्डअन्तर्गत भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ […]

सोमवार, वैशाख २२, २०८२

काठमाडौं । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनीका केही, सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन […]

सोमवार, वैशाख २२, २०८२

रोहित काफ्ले भद्रपुर । झापामा कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ । आउँदो जेठको पहिलो सातादेखि प्रतियोगिता गर्ने गरी झापा जिल्ला खेलकुद विकास समितिले तयारी थालेको समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए । […]

आइतवार, वैशाख २१, २०८२

बिर्तामोड । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि ५१ हजार १०० रुपैयाँ प्रदान गरेका छन् । व्यवसायीको हितका लागि स्थापना गरिएको कोषको प्रशंसा गर्दै उनले संघका […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशका विभिन्न राजमार्गहरु अहिले निर्माण तथा स्तरोन्नतिका क्रममा रहेकाले केही स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी काम भइरहेको जनाएका […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने तयारी गरेका छन् । संघीय अस्पताल विकास समितिहरूमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउने एकीकृत विधेयको लक्ष्य छ । यसका लागि मन्त्री पौडेलले […]

आइतवार, वैशाख २१, २०८२

कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर एक जना गर्भवतीको ज्यान गएको छ । आज बारीमा काम गर्दैगर्दा चट्याङ लागेर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ की २४ वर्षीया लालमती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६२० दशमलव ३९ विन्दुमा झरेको छ । आज बैंक, विकास बैंक, होटल, […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण देशभरका ५० वटा केन्द्रमा प्रारम्भ भएको छ। शुक्रबारदेखि विभिन्न ५० केन्द्रमा उत्तरपुस्तिका परीक्षण आरम्भ भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रण डा. गणेशप्रसाद भट्टराईले […]

आइतवार, वैशाख २१, २०८२