२०८३ वैशाख १५ मङ्गलवार , ०३:०७:२२ बजे

Sajhamanch

समाज

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम […]

बिहिवार, वैशाख २५, २०८२

विश्व फेसनको महाकुम्भ मानिने मेट गालाको यसवर्षको संस्करण नेपाली समयानुसार मंगलबार बिहान अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको छ । हलिउड, बलिउडदेखि के(पप स्टारले यो मेलामा फेसनको जादू देखाए । यसवर्षको मेट गालाको थिम नै कालो रङ […]

बिहिवार, वैशाख २५, २०८२

संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ ।प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकाङ्कमा आवश्यक सुधार नदेखिएको […]

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं। वैशाख शुक्ल एकादशी अर्थात् मोहिनी एकादशी। दुःखबाट मुक्तिका लागि बिहीबार सनातन धर्मावलम्बीले यो एकादशीको व्रत गर्दैछन्।यो एकादशीको व्रतले दुःखकष्ट र मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि […]

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । गृह मन्त्रालयमा आज दिउँसो राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ । बैठकले भारत पकिस्तान बीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ । सोही अनुसार […]

बुधवार, वैशाख २४, २०८२

काठमाडौं । पश्चिमी-स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि […]

बुधवार, वैशाख २४, २०८२

भारतीय सेनाले गएराति पाकिस्तान र जम्मू–कश्मीरमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परेर दुई जना बालबालिकासहित ७ जनाको ज्यान गएको छ ।अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा रहेका आतङ्कवादी […]

बुधवार, वैशाख २४, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ मा पर्ने शुक्रबारे बजारकी ४१ वर्षीय सुशिला राजवंशी उपचार खर्च अभावमा छटपटाई रहेकी छन् । विगत पाँचवर्ष यता पेटको पाँचौं पल्ट शल्यक्रिया गरिसकेकी राजवंशी अहिले उपचार खर्च अभावमा […]

मङ्गलवार, वैशाख २३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। नेता नेपालको आज मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हो । केही दिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) […]

मङ्गलवार, वैशाख २३, २०८२

धनकुटा । धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस हिजो सोमबार बिहान धनकुटाको औद्योगिक ग्रामको गोलाई नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा […]

मङ्गलवार, वैशाख २३, २०८२