काठमाडौं । सरकारी ठेक्का लिएर समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ । बुधबार एक […]
झापा । बिर्तामोडको एक सुधार केन्द्रमा राखिएकी महिलाको मृत्यु भएको छ । अर्जुनधारा–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा राखिएकी शिवसताक्षी –१० माईधार निवासी ३२ वर्षीया सुष्मा लिम्बूको मृत्यु भएको हो । हिजो बिहान ९ः१५ […]
काठमाडौं । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारत सरकारका तर्फबाट नेपालका लागि […]
काठमाडौं । सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । विभागले सार्वजनिक सूचना निकालेर आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको हो […]
काठमाडौं । आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । ‘ल्हो’ अर्थात् वर्ष अनि ‘छार’ अर्थात् नयाँ भनिन्छ । शेर्पा समुदायले ग्याल्पो ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन् । पर्वको अवसरमा शेर्पा […]
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० भन्दा माथि रन बनाए । हिजो नेपालले जीतका लागि पाएको एक सय ७१ रनको […]
झापा । फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाता शिक्षाका लागि झापाका सबै १३१ वडामा स्वयंसेविका तथा सहजकर्ता खटाइएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय स्वयंसेविका, बाल विकास सहजकर्ता र सामुदायिक अध्ययन […]
दमक । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं. ५ लाई केन्द्रित ४२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ। प्रतिवद्धता पत्रमा मुख्य चार क्षेत्र […]
मोरङ । बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री आउनु भएको छ । मकै पोलेरै जीविका चलाउँदै आउनुभएकी उहाँलाई सो काममा श्रीमान् र छोरीको […]
बिर्तामोड । नेपाली कांग्रेस झापा क्षेत्र नं. २ निर्वाचन परिचालनका लागि बिर्तामोड नगरपालिका वडा नं. ८ मा सम्पर्क कार्यालय समुद्घाटन गरिएको छ । उदय कुवरको सभापतित्वमा आयोजित कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने १५ जनाभन्दा […]