काठमाडौं । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले १ हजार ६०० जनशक्ति जिल्ला खटाएको छ । शुक्रबार सशस्त्र हेडव्वार्टरबाट १ हजार ६०० जनशक्ति बाहिरी जिल्लाका लागि खटाइएको हो । २१ फागुनमा हुने […]
काठमाडौं । सरकारले विद्युतीय व्यवसाय अर्थात् इकमर्समाथि कडा नियमन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ निर्देशिका जारी गरेर विद्युतीय व्यवसायमाथि कडाई गरेको हो । निर्देशिकाअनुसार अब विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको […]
सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा आज (बिहीबार) दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् । घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र […]
खोटाङ । खोटाङस्थित जिल्ला अस्पतालमै पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ। अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ। सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख […]
काठमाडौं । हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ । हिजो १ हजार ५०० रुपैयाँले घटेको सुन आज एकैदिन तोलामा ४ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]
झापा । झापाको बाह्रदशीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । आज बिहान ५ः४५ बजे बाह्रदशी गाउँपालिका-१ बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लीला राजवंशीले आफ्नो बनाउँदै गरेको पक्की घरमा पानी […]
मलंगवा । सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार गएराति करिब आठ बजेतिर […]
काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो […]
भद्रपुर । राज्यको बजेटमा सञ्चालित राष्ट्रिय समाचार समिति (रासस)को ६५औं स्थापना दिवसको सन्दर्भमा आज झापामा यसको ग्राहक विस्तारका सम्बन्धमा अन्तरक्रिया गरिएको छ । भद्रपुर प्रेस क्लबको सभाहलमा अग्रज सञ्चारकर्मी गोविन्द चन्द्र क्षेत्रीको प्रमुख आतिथ्यमा अन्तरक्रिया […]
झापा । नेपाली कांग्रेसबाट झापा क्षेत्र नं. २ प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईले मुलुकको समृद्धि, सुसासन र भ्रष्टाचारमुक्त नेपाल बनाउन नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन मतदातासमक्ष अपिल गर्नुभएको छ । नेपाल लोकतन्त्रबादी आदिवासी/जनजाति महासंघ बिर्तामोड नगर […]