२०८३ वैशाख १३ आइतवार , ०९:५९:२२ बजे

Sajhamanch

समाज

अर्जुनधारा । वैदेशिक रोजगारका सिलसिलामा विभिन्न मुलुकमा रहेका युवाहरुले ‘फियो ड्यामेज’ भएर कलेजोमा पानी जमेर पेट फुल्ने तथा आन्द्रामा समेत समस्या भएका ३० महिने बालकको उपचारका लागि एक लाख ४६ हजार ३२९ रुपैयाँ सहयोग गरेका […]

आइतवार, असार १, २०८२

बिर्तामोड । नगरबासीको आवश्यकता पहिचान गर्दै बिर्तामोड नगरपालिका कृषिजन्य व्यवसाय, पशुपन्छी पालन गरी दूध तथा मासु उत्पादन र माछा पालन गर्ने किसानका लागि मद्धत गर्न निरन्तर अग्रसर भएको पाइएको छ । यही परिदृश्यलाई आत्मसाथ गरी […]

आइतवार, असार १, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ४७ अङ्कले बढेर २ हजार ६५५ दशमलव ८५ विन्दुमा पुगेको छ । आज विकास बैंक, जलविद्युत्, […]

आइतवार, असार १, २०८२

काठमाडौं । नेपालले आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ । शनिबार रातीबाटै सो मात्रामा विद्युत निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले जानकारी दिए । उनले आजको दिनलाई ऐतिहासिक उपलब्धी समेत […]

आइतवार, असार १, २०८२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा राती सडक भासिएको छ । सडक भासिएपछि अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानी देखि कोदारी खण्ड अवरुद्ध छ । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर […]

आइतवार, असार १, २०८२

झापा । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ । मन्त्री देवेन्द्र दाहालले […]

आइतवार, असार १, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको छ । आज ४०० रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ९७ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको […]

आइतवार, असार १, २०८२

भोजपुर । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तला खेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तला खेतीमा आकर्षित भएका हुन् । यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तला खेती […]

आइतवार, असार १, २०८२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा पानी पर्ने क्रम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पानी परेपछि धनकुटाको कोशी, सिन्धुलीको कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गरेको छ […]

आइतवार, असार १, २०८२

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज (आइतबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००४ साल असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि […]

आइतवार, असार १, २०८२