२०८२ पौष ३० बुधवार , ०३:२९:२१ बजे

Sajhamanch

समाज

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन नसके पनि भारतीय नागरिक […]

बिहिवार, पौष ३, २०८२

झापा । झापाको बिर्तामोडमा पुस ४ गते देखि छैटौँ वडास्तरीय युवा तथा दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता २०८२ सुरु हुने भएको छ । प्रतियोगिता बिर्तामोड-७ स्थित नेत्र पार्कको खेल मैदानमा हुनेछ । बिर्तामोड नगरपालिका […]

बिहिवार, पौष ३, २०८२

झापा । झापा दमकका होटलहरुमा यौन व्यवसाय खुलेआम भइरहेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको छ । हिजो साँझ ७ः३०बजे दमकको पूर्व स्टेण्डमा रहेको मनकामना होटलबाट शंकास्पद अबस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी […]

बिहिवार, पौष ३, २०८२

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ तारकेश्वर–८ […]

बिहिवार, पौष ३, २०८२

धनुषा । मधेश प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २र२ जनाको सम्मिलित ८ वटा टोली बनाएर अस्ति र हिजो छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा अस्ति […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । आज २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९० मा राष्ट्रसङ्घले आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको अवसरमा हरेक वर्ष डिसेम्बर १८ तारिखमा […]

बिहिवार, पौष ३, २०८२

चितवन । विभिन्न जिल्लाबाट चितवनका अस्पतालहरूमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका […]

बुधवार, पौष २, २०८२

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु. ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु. १२ अर्ब एक […]

बुधवार, पौष २, २०८२

 काठमाडौं । बुधबार सेयर बजार ५.७० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो । १४३ […]

बुधवार, पौष २, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढेको छ । आज दिउँसो काठमाडौंको रत्नपार्क र भक्तपुरमा वायु गुणस्तर मापन सूचक एक्यूआई १५२ भन्दा माथि पुगेको छ । यो विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को […]

बुधवार, पौष २, २०८२