फिदिम । पाँचथरको हेवा खोलाको डाइभर्सनमा बाढीले क्षति पुर्याएपछि मेची राजमार्ग अवरूद्ध भएको छ। वर्षासँगै आएको बाढीले बेलिब्रिज बगाउनुका साथै बन्दै गरेको मोडुलब्रिज पनि भाँचिएरपछि डाइभर्सनमा क्षति पुगेको हो। राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका […]
झापा । झापामा गत आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनामा परेर ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सो अवधिमा १ हजार २९६ सवारी दुर्घटना हुँदा १ हजार ९३४ जना […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पूँजीगत खर्चका दृष्टिकोणले अब्बल देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले वितेका ६ वर्षको तुलनामा सबैभन्दा बढी खर्च गरेको हो । मन्त्री देबेन्द्र दाहालले भौतिक पूर्वाधार […]
काठमाडौं । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले […]
काठमाडौं । नेपालमा सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्यांकले देखाएको छ । प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६९२ वटा सवारी दुर्घटनामा २ हजार ५४९ जनाको मृत्यु भएको छ । […]
काठमाडौं । सामाजिक सञ्जाल टेलिग्राममार्फत ठगी, सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधि भएको भन्दै यसलाई बन्द गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय […]
काठमाडौं । मोरङमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा सुन्दरहरैंचा नगरपालिका–७ नयाँबस्ती टोल बस्ने ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बालकृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने […]
काठमाडौं । भोलि शनिवार मध्यरातदेखि पूर्वी तराई र पहाडी क्षेत्रहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार पर्सि आइतवार दिउँसोदेखि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना छ । बागमती, […]
झापा । झापाको बिर्तामोडबाट अहिलेसम्मकै ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका–५ मा भण्डारण गरिएको ठूलो मात्राको लागूऔषध नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा […]
काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]