२०८२ असोज ८, बुधवार , ०८:४४:४६ बजे

Sajhamanch

समाज

झापा । प्रजातन्त्रको स्थापना तथा पुनःस्थापना एवम् विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज माघ १६ गते देशभर शहीद दिवस मनाइँदैछ । शहीद सप्ताहको अन्तिम दिन बुधबार सरकारले सार्वजनिक विदा दिएको छ भने […]

बुधवार, माघ १६, २०८१

भद्रपुर । झापामा ५५ हजार बालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइने भएको छ । एचपीभी खोप अभियानबारे सञ्चारकर्मीसँगको अन्तरक्रियामा जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय […]

बुधवार, माघ १६, २०८१

बुद्धशान्ति । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगितामा बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् । आज मंगलबार भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई […]

मङ्गलवार, माघ १५, २०८१

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई परस्कृत गरिने भएको छ । अग्रज पत्रकार […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शनिवार माघ १९ गतेदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल अब आउँदो शनिवारदेखि जम्मा ८ घन्टा […]

मङ्गलवार, माघ १५, २०८१

झापा । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार १६९ जनालाई हुने गरेको […]

मङ्गलवार, माघ १५, २०८१

रोशन काफ्ले माइजोगमाई (इलाम) । माइजोगमाई गाउँपालिकामा हुमन प्याथोमा भाइसर (एचपिभी) खोप सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा नयाँबजारस्थित अमर कल्याण माविको भवनमा पालिकास्तरीय खोप समन्वय तथा सरोकारवालाका बीच कार्यक्रम सम्पन्न […]

मङ्गलवार, माघ १५, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले स्थानीय ४ वटा सामुदायिक विद्यालयलाई ल्यापटप र प्रिन्टर प्रदान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख मेगाहाङ्ग थोप्रा र वडाध्यक्ष सन्त फेउदिनले वडा […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । हिजो र अस्ति घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २४.५० अङ्कले बढेर २ हजार ६५७.७७ विन्दुमा पुगेको छ । नेप्से दोहोरो अङ्कले बढेको दिन सबै समूहको […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै १ करोड २४ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१४ […]

मङ्गलवार, माघ १५, २०८१