२०८२ असोज ८, बुधवार , ०७:०७:०४ बजे

Sajhamanch

समाज

झापा । तीन दिनदेखि मेची राजमार्गमा यातायात ठप्प छ । पाथीभरा केबलकारको विरोधमा गरिएको यातायात हडतालका कारण उक्त राजमार्ग अवरुद्ध हुन पुगेको हो । यातायात अवरोध भएसँगै यातायात व्यवसायीले यसको विरोध गरेका छन् । बुधबार […]

बिहिवार, माघ १७, २०८१

काठमाडौं । पर्सामा स्रोत नखुलेको ६ लाख नगदसहित एक जना पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरसथित सडकबाट एक जनालाई ६ लाख नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले जानकारी दिए। पक्राउ पर्नेमा भारत […]

बिहिवार, माघ १७, २०८१

झापा । ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । खोटाङबाट बिरामी बोकेर काठमाण्डौका लागि छुटेको ना १ ज ६४२१ नम्बरको जीप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोलामा दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको ज्यान गएको […]

बिहिवार, माघ १७, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको छ । सुन आज तोलामा १०० रुपैयाँले घटेर एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बिहिवार, माघ १७, २०८१

भद्रपुर । दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराएको गोल्डकपका अध्यक्ष […]

बिहिवार, माघ १७, २०८१

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सहभागी त्रिकोणात्मक टी-२० शृङ्खला बिहीबार शुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग खेल्दै नेपालले शृङ्खलाको शुरुवात गर्दैछ। खेल दिउँसो सवा १२ बजे शुरु हुनेछ। नेपालकी कप्तान इन्दु बर्माले यो […]

बिहिवार, माघ १७, २०८१

झापा । झापाको कनकाई नगरपालिका-२ सुकेडाँगीमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । आज बिहान अन्दाजी ४ः४५ बजे सुकेडाँगी बस्ने देउकुमारी राईको गोठमा बालेको आगोबाट अचानक आगलागी भएको हो । आगलागीबाट गोठमा रहेको १० […]

बिहिवार, माघ १७, २०८१

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानको सबै तयारी पूरा भएको सरकारले जनाएको छ । आउँदो मङ्गलवार माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि […]

बिहिवार, माघ १७, २०८१

इलाम । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकामा रहेको नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गएको वर्षदेखि […]

बिहिवार, माघ १७, २०८१

काठमाडौं । लामो समयदेखि नातावादको आरोपले घेरिएका बलिउड निर्माता करण जोहरले अर्का एक ‘स्टार किड’लाई ब्रेक दिने भएका छन् । यसपटक सैफ अली खानका छोरा इब्राहिम अली खानलाई बलिउडमा मौका दिँदैछन् । सामाजिक सञ्जाल पोस्टमार्फत […]

बिहिवार, माघ १७, २०८१