२०८२ पौष १३ आइतवार , ०१:२१:२१ बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरुको आन्दोलन आज २८औं दिन पुगेको छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको आन्दोलन नरोकिने बताएका छन् । गएराति सरकारसँग भएको वार्तामा ठोस सहमति जुट्न नसकेको भन्दै उनले आफूहरुले […]

मङ्गलवार, वैशाख १६, २०८२

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासका एक दम्पती मृत अवस्थामा फेला परेका छन्।पुनर्वास–९ गाउँ डब्बा कोलनी बस्दै आएको ६८ वर्षीय सबराम भुल र ६६ वर्षीय गंगादेवी भुलको जनजागरण सामुदायिक वन क्षेत्र भित्र झुन्डिएको अवस्थामा शव फेला परेको […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । लामो समयदेखि फिल्मको पर्दामा कुशल अभिनेत्रीको छवि बनाएकी अभिनेत्री रेखा थापालाई अब नाटकमा पनि देख्न पाइने भएको छ । कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले डेब्यु गर्न लागेकी हुन् । नाटकको […]

मङ्गलवार, वैशाख १६, २०८२

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा चलिरहेको युद्ध अन्त्यको लागि तीन दिनका लागि अस्थायी युद्धविराम घोषणा गरेका छन् । राष्ट्रपति कार्यालयले ८ मे को बिहानदेखि ११ मेसम्म युद्धविराम लागु हुने बताएको छ ।रुसको यो घोषणाको प्रतिक्रियामा […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र […]

मङ्गलवार, वैशाख १६, २०८२

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैंसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जंगल लगिएका भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी […]

सोमवार, वैशाख १५, २०८२

द्रोण अधिकारी भद्रपुर । पिता पुर्खाको परम्परागत पेशाका रूपमा रहेको जरीबुटीबाट गरिने औषधउपचारमा रमाइरहेका ६१ वर्षीय लक्ष्मी राजवंशी हाडजोर्नीका समस्या पहिचान गरेर समाधानमा विशेष रूपमा क्षमता बोकेका वैद्य हुन् । धामी झाँक्री विद्याका पारङ्गत राजवंशी […]

सोमवार, वैशाख १५, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको छ । वडाका ज्येष्ठ नागरिकहरुलाई बस्ने, रमाइलो गर्ने र विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यले शिवगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको हो । […]

सोमवार, वैशाख १५, २०८२

जनकपुरधाम । सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २४ बढी यात्री घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन् । अर्का एक […]

आइतवार, वैशाख १४, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ५८ अङ्कले बढेर २ हजार ६६१ दशमलव ६० विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, लगानी, उत्पादन, […]

आइतवार, वैशाख १४, २०८२