२०८२ पौष १२ शनिवार , ०२:०१:०१ बजे

Sajhamanch

समाज

काठमाडौं । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनीका केही, सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन […]

सोमवार, वैशाख २२, २०८२

रोहित काफ्ले भद्रपुर । झापामा कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ । आउँदो जेठको पहिलो सातादेखि प्रतियोगिता गर्ने गरी झापा जिल्ला खेलकुद विकास समितिले तयारी थालेको समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए । […]

आइतवार, वैशाख २१, २०८२

बिर्तामोड । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि ५१ हजार १०० रुपैयाँ प्रदान गरेका छन् । व्यवसायीको हितका लागि स्थापना गरिएको कोषको प्रशंसा गर्दै उनले संघका […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशका विभिन्न राजमार्गहरु अहिले निर्माण तथा स्तरोन्नतिका क्रममा रहेकाले केही स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी काम भइरहेको जनाएका […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने तयारी गरेका छन् । संघीय अस्पताल विकास समितिहरूमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउने एकीकृत विधेयको लक्ष्य छ । यसका लागि मन्त्री पौडेलले […]

आइतवार, वैशाख २१, २०८२

कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर एक जना गर्भवतीको ज्यान गएको छ । आज बारीमा काम गर्दैगर्दा चट्याङ लागेर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ की २४ वर्षीया लालमती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६२० दशमलव ३९ विन्दुमा झरेको छ । आज बैंक, विकास बैंक, होटल, […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण देशभरका ५० वटा केन्द्रमा प्रारम्भ भएको छ। शुक्रबारदेखि विभिन्न ५० केन्द्रमा उत्तरपुस्तिका परीक्षण आरम्भ भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रण डा. गणेशप्रसाद भट्टराईले […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएपछि काठमाण्डौमा पानी पठाउन रोकिएको छ । खोलामा धमिलो पानी आएकाले तत्कालका लागि पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङबाट पानी आउन बन्द भएसँगै काठमाडौं […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । नेपाल कम्पोस्ट सचेतना सप्ताह–२०८२’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो समुदाय कम्पोस्टबाट शुरु हुन्छन्’ भन्ने नाराका साथ नेपाल कम्पोस्ट कन्सोर्टियमको आयोजनामा हुने कार्यक्रममा कम्पोस्टिङ तथा फोहर व्यवस्थापन, कृषि, कौशीखेती तथा यससम्बन्धी विभिन्न […]

आइतवार, वैशाख २१, २०८२