बझाङ । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार भएको छ।गए राति करिब साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ। घटनामा […]
बिर्तामोड । नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रले आगामी फागुन २ गते बिर्तामोडमा फरक किसिमको एउटा गोष्ठी आयोजना गर्ने भएको छ । धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलमा बनाइने भौतिक संरचना कस्तो हुनुपर्छ, हाल कस्तो […]
काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म […]
काठमाडौं । हिजो साढे ११ अङ्कले घटेको शेयर बजार आज पनि झन्डै ११ अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले घटेर दुई हजार ६७७ दशमलव ३२ विन्दुमा झरेको […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना […]
द्रोण अधिकारी भद्रपुर। हात्ती प्रभावित जिल्लाको पहिचान बनाएको झापामा हरेक वर्ष जंगली हात्ती र मान्छे बिचको द्वन्द्वका कारण ज्यान गुमाउने क्रम बढ्दै गइरहेको छ । डिभिजन वन कार्यालय झापाको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको […]
काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा।मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र […]
झापा । ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । शनिवार दिउँसो ३ः३०बजे ताप्लेजुङ मिक्वाखोला-५ तिलजुङ बस्ने अन्दाजी ४० वर्षीया तेजकला लिम्बूको भीरबाट लडेर मृत्यु भएको हो । आफ्नो घरबाट एक किलोमिटर दक्षिणपूर्वमा रहेको […]
काठमाडौं । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। बाँकेको बैजनाथ गाउँपालिका ५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको […]
काठमाडौं । सुनको भाउ आज एकैदिन १४०० रुपैयाँले बढेको छ । सुन आज १४०० रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]