२०८३ वैशाख ८ मङ्गलवार , ०८:०२:५७ बजे

Sajhamanch

समाज

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । नेपाली सेनाले दुईसय ८० अधिकृत (सहायक सेनानी/उपसेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सनोको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको अधिकृत पदका लागि दरखास्त आह्वान […]

शुक्रवार, भदौ ६, २०८२

सुनसरी । अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ । वि.सं. २०५७/५८ मा रु. ५० लाख […]

शुक्रवार, भदौ ६, २०८२

कञ्चनपुर । हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन । यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ । निकुञ्जमा ४६५ […]

शुक्रवार, भदौ ६, २०८२

झापा । ताप्लेजुङबाट झापाको बिर्तामोडतर्फ आउँदै गरेको इभी भ्यान गएराति बुद्धशान्तिमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । राति अन्दाजी १ः२० बजे बुद्धशान्ति गाउँपालिका –३ धर्मकाटास्थित मेची राजमार्गमा प्र १–०१–००१ ज ४०८८ न. को […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८४६ जनाका लागि भर्ना खुलेको हो । जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । त्यसपछि भान्छे २६, कूचिकार […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । अस्ति प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । आज कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भाग, लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागका थोरै ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलामा आफ्नो छैटौं खेलमा नेपालले आज पाकिस्तान साहिन्ससँग खेल्दैछ । खेल डार्बिनमा नेपाली समयअनुसार सवा ३ बजे शुरु हुनेछ । शृङ्खलामा नेपालले दुई खेल जितेको छ । शुरूका […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गर्नुभएको हो । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र […]

शुक्रवार, भदौ ६, २०८२