२०८२ असोज ६, सोमवार , ०३:१८:२९ बजे

Sajhamanch

समाज

हमासले आगामी शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ। उत्तरी गाजामा मानिसहरूलाई फर्किन इजरायलले अनुमति दिने बदलामा थप बन्धकलाई यो हप्ता रिहा गर्न लागेको हो। इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको […]

बुधवार, फागुन ७, २०८१

मेचीनगर । मेचीनगर नगरपालिका, नगर कार्यपालिकाको आज बसेको वैठकले मुख्य चार वटा निर्णयहरु गरेको छ । मंगलबार बिहान मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको वैठकले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुख्य चारवटा विषयहरुकार्यान्वयन गर्ने निर्णय […]

मङ्गलवार, फागुन ६, २०८१

फोन सधैं मैले मात्रै गर्नु पर्ने हो र ? मैले नगर्दा उनीहरुले गर्छन् कि गर्दैनन् ! हेरौँ न । उनीहरुले मलाई कत्तिको सम्झिँदा रहेछन् मात्रै के भन्दै थिएँ । साथीकै फोन आयो । आँखा त […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । विद्यार्थी बोकेका गाडी दुर्घटनामा पर्न थालेपछि काठमाण्डौ उपत्यकामा विद्यालय बसको निगरानी बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यालयका बसमाथि निगरानी बढाउँदै विशेष जाँच अभियान थालेको हो । कार्यालयका प्रमुख एवम् प्रहरी […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९१ अङ्कले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र म्युचल […]

मङ्गलवार, फागुन ६, २०८१

चितवन । नारायणगढ-मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन्। सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो। सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए। […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । भारतको ओडिसा राज्यको विधानसभामा पनि भुवनेश्वरको केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको विषयले प्रवेश पाएको छ । ओडिसा टिभीका पत्रकार स्वाधीन राउतले जानकारी दिए अनुसार, मूलतः प्रतिपक्षी दलका सांसद्हरुले सरकारले प्रदेशमा […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत प्राधिकरणबीच कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युबारे प्रतिनिधिसभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपाली विद्यार्थीमाथि भएको यस्तो घटनामा संसद् र सरकार […]

मङ्गलवार, फागुन ६, २०८१