काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा जहाजको सजीकरणका राखिने लाइट बिग्रदा उडानरअवतरण प्रभावित भएको छ । जसले गर्दा विमानस्थल बिहान ८ बजेपछि करिब ४५ मिनेट अवरुद्ध भएको थियो । अहिले सो लाइट मर्मत गरी उडानअवतरण […]
झापा । झापाको अर्जुनधारामा आज बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । बिहान अन्दाजी ६ः३० बजे अर्जुनधारा नगरपालिका–४ रातेखोला बस्ने ६० वर्षीय लीलाबहादुर कटवालको भान्सा घरमा आगलागी भएको हो । आगलागीबाट काठ […]
लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले […]
कञ्चनपुर । महेन्द्रनगर– कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट […]
बाग्लुङ । बाग्लुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि हिजो बेलुकीदेखि वर्षासँगै हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान […]
काठमाडौँ । निको भएपछि निर्देशक तुलसी घिमिरे आगामी फिल्म ‘पहाड’को छायांकनमा फर्किएका छन् । छायांकन सुरु भएको दोस्रो दिनमै उनी थलिएपछि सुटिङ रोकिएको थियो । चितवनको एक अस्पतालमा राखेर उनलाई निमोनियाको उपचार गरिएको थियो । […]
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतबार बिर्तामोडमा सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरिएको हो । संस्थापक अध्यक्ष पाठकको […]
काठमाडौं । आफ्नो परिवारलाई धम्काएको भन्दै कमेडियन सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूसहित दिदीहरूलाई पनि धम्की दिएकाले परिवार असुरक्षित भएको भन्दै उजुरी दिएको सजनले जनाएका […]
काठमाण्डौ।च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जीत हासिल गरेको छ ।हिजो भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको लक्ष्य भारतले ४२ ओभर ३ बलमा ४ […]
काठमाडौँ । नेपाली सेनाले ७ महिनाको अवधिमा ५६ वटा बम डिस्पोज गरेको छ। सेनाको बम डिस्पोजल टोलीले साउन महिनादेखि हालसम्मको ७ महिनाको अवधिमा विभिन्न प्रकारका बम डिस्पोज गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार गरेको […]