२०८३ वैशाख ६ आइतवार , ०१:५२:२९ बजे

Sajhamanch

समाज

काठमाडौं । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । गएराति ललितपुरको हात्तीवनमा उहाँको निधन भएको हो । ६० वर्षीया गोले क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । बौद्ध संस्कारसहित उहाँको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने तयारी […]

बुधवार, भदौ १८, २०८२

भोजपुर। सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तला खेतीमा लागेका किसान समस्यामा परेका हुन् । सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको […]

बुधवार, भदौ १८, २०८२

मुस्ताङ । जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन्। कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन्। एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको निवास […]

बुधवार, भदौ १८, २०८२

दार्चुला । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ । तर त्यहीँ नेपालको अधिनमा रहेको छाङ्गरु र […]

बुधवार, भदौ १८, २०८२

झापा । मेचीनगर नगरपालिका–१५ का तीन गाउँ ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन् । राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिन्छ । यहाँका लगभग १५० बासिन्दा दिनदिनै उपभोग्य वस्तु […]

बुधवार, भदौ १८, २०८२

इलाम । सुधार गृहका रूपमा व्यवस्थापन गरिएको इलाम कारागार सञ्चालनमा आएदेखि क्षमताभन्दा बढी कैदीबन्दीको समस्या झेल्दै आएको छ । १२५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ३३० जना कैदीबन्दी रहेका छन् । १६ महिला र […]

बुधवार, भदौ १८, २०८२

इलाम । इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफ्नो गाउँको विकासमा श्रम गर्ने अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाले कार्यविधि नै बनाएर मासिक रुपमा प्रत्येक घरले महिनामा एक दिन अनिवार्य श्रम […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । अध्यागमन विभागले ‘भिजिट भिसा’ मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना निकालेको छ । विदेशी नागरिकको […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको १३ गते शुक्रबार […]

बुधवार, भदौ १८, २०८२

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे […]

बुधवार, भदौ १८, २०८२