२०८३ वैशाख ५ शनिवार , ११:५९:५४ बजे

Sajhamanch

समाज

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ । तर पछिल्ला वर्षमा पर्यटक […]

बुधवार, भदौ १८, २०८२

कञ्चनपुर । जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार सूचीकृत हुन एक साताको समय दिए पनि अहिलेसम्म कसैले दर्ताका लागि निवेदन दिएको छैन। सूचीकृत हुन दिएको समय २ दिन मात्र बाँकी भए पनि अहिलेसम्म कुनै पनि कम्पनीले […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार मध्यराति भूकम्प गएको छ । राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पबाट मानवीय र भौतिक […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । भाषा आयोगले गाडीमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा […]

बुधवार, भदौ १८, २०८२

झापा । नेपाली लेखक संघ झापाले आमन्त्रित सदस्यका रुपमा पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीसहित चार जनालाई मनोनयन गरेको छ । नेपाली लेखक संघका अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षतामा बसेको बैठकले पत्रकारहरु भण्डारी, राजेन्द्र गौतम र जीआर […]

बुधवार, भदौ १८, २०८२

भद्रपुर । झापाको भद्रपुर १० चन्द्रगढी निवासी गायक अर्जुन खरेल ‘उत्कृष्ट लोकपप गायक अवार्ड’ बाट सम्मानित हुनुभएको छ । भियतनामको दनाङमा सम्पन्न ग्लोबल कन्फरेन्स एण्ड अवार्ड २०२५ मा गायक खरेलले उत्कृष्ट लोकपप अवार्ड हात पार्न […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९० जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो पटक चार जनामा हैजा पुष्टि भएको छ । कुल १९० जना हैजा सङ्क्रमितमध्ये आजसम्म १७४ जना निको भएका […]

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । हिजो बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर २ हजार ७४१ दशमलव ९७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर […]

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौँ । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस)ले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट भोलि (सेप्टेम्बर ३) मा नेपाल पठाउन लागेको हो । अध्यागमन विभागका महानिर्देशक […]

मङ्गलवार, भदौ १७, २०८२