२०८२ पौष १० बिहिवार , ०४:११:१२ बजे

Sajhamanch

समाज

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ गुम्बाडाँडामा पानीको भाँडामा डुबेर एक २ वर्षीय बालकको ज्यान गएको छ। स्थानीय तेन्जी शेर्पाका छोरा निसान शेर्पा आँगनमा राखिएको रक्सी (जाँड) पकाउने सिल्भरको भाँडामा डुबेका हुन्। घटना बिहीबार बिहान करिब […]

सोमवार, जेठ २६, २०८२

सोलुखुम्बु । सोलुखुम्बुस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ। क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ। अस्पतालका निमित्त प्रमुख डा श्रेया पंगेनीले भने, ‘हाम्रो अस्पताल […]

सोमवार, जेठ २६, २०८२

झापा । कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणासम्बन्धी विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ । बालबालिकाका सरोकारका विषयलाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल भद्रपुरको आयोजनामा आइतबार अभिमुखीकरण कार्यक्रम […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा आवश्यक सामग्री सरकारी अस्पतालकै फार्मेसीमा व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक […]

सोमवार, जेठ २६, २०८२

झापा । झापाको बिर्तामोडमा फेरि दिनदहाडै चोरी भएको छ । आइतबार दिउँसो अन्दाजी ३ः३० बजेतिर बिर्तामोड–५ एकता टोल बस्ने बालकृष्ण सुवेदीको घरबाट ८ लाख ४० हजार ५०५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । सुवेदीको […]

सोमवार, जेठ २६, २०८२

खोटाङ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको […]

सोमवार, जेठ २६, २०८२

झापा । झापाको मेचीनगरमा कार र सिटी रिक्सा ठोक्किँदा चारजना गम्भीर घाइते भएका छन् । गएराति ११ः१५ बजे मेचीनगर नगरपालिका-७ पालिया पुलस्थित पूर्वपश्चिम राजमार्गमा धुलाबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको डब्लुबी ७४ एएक्स ७८२८ नम्बरको भारतीय कारले […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । व्हाट्सएप प्रयोगकर्ताका लागि अब एक नयाँ खुसीको खबर आएको छ। अब तपाईंले कसैसँग च्याट गर्नका लागि आफ्नो मोबाइल नम्बर सेयर गर्नुपर्ने जरुरी नपर्न सक्छ। व्हाट्सएप हाल नयाँ यूजरनेम फिचर परीक्षणको चरणमा ल्याउँदैछ। यस […]

सोमवार, जेठ २६, २०८२

पाल्पा । रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नम्बर ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । अमेरिकाबाट डिपोर्ट अर्थात् निष्कासित गरिएका थप ३७ जना नेपालीहरू गएराति काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरुलाई काठमाडौं फर्काइदिएको हो । अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र […]

सोमवार, जेठ २६, २०८२