काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, मधेश र बागमती […]
सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा जैविक विविधता संरक्षण र विपद् व्यवस्थापनमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आरक्ष र वरपरका क्षेत्रमा अप्ठ्यारो अवस्थामा सेना ‘सबैभन्दा पहिले र अन्तिम भरोसा’का रुपमा […]
काठमाडौं । क्रिकेटको महाकुम्भ मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म ११ खेल सम्पन्न भइसकेका […]
चितवन । आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । […]
काठमाडौं । बुधबार सेयर बजारमा कारोबारसँगै परिसूचक नेप्से पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ९.६१ अंक बढेको छ । योसहित लगातार चार दिन बजार बढेको छ । विगत चार दिनमा सेयर […]
काठमाडौं । गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा एकजना पूर्वस्ववियु सभापति पक्राउ परेका छन् । यसअघि उक्त प्रकरणमा पक्राउ परेका दुईजनाको बयानका आधारमा नेपाल ल […]
झापा । जिल्लामा ३८१ जनामा अटिजमको समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन्। यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार २५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम […]
कमल । कमल प्याब्सनको आयोजना भएको क्रिकेट प्रतियोगितामा विध्यासदन अंग्रेजी विध्यालय प्रथम भएको छ । कमल ५ स्थित आदिवासी रंङ्गशालामा आज भएको प्रतियोगितामा साउथपोल एजुकेशनल फाउण्डेसन उपविजेता बनेको छ । पछिल्लो समय क्रिकेटमा नेपालले धेरै […]
झापा । सुनसरीको झुम्का कारागारबाट भागेका दुईजना कैदीबन्दी झापामा पक्राउ परेका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका मेचीनगर नगरपालिका-६ का ५२ वर्षीय मदन पोखरेल र सोही ठाउँका ५८ वर्षीय उत्तम ठकुरी […]
फिदिम । ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँचथरको फिदिम नगरपालिका २ साम्दिनबाट पाँचजनालाई पक्राउ गरेको छ । फिदिम २ साम्दिनका धनराज तुम्बापोले ब्राउन सुगरको कारोबार गरेको सूचना पाएपछि उनको घरमा प्रहरीले छापा मारेको […]