काठमाडौं । अमेरिका पठाइदिने भन्दै ठगी गरी फरार रहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भई चितवनको भरतपुर उपमहानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी गाउँपालिका–२ घर […]
काठमाडौं । शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६३ अङ्कले बढेर दुई हजार ५८६ दशमलव २३ विन्दुमा पुगेको छ । आज बैंक, लगानी, माइक्रोफाइनान्स, अन्य र […]
काठमाडौं । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सन् १९८८ मा तत्कालीन […]
काठमाडौं। काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु […]
काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवती एकजना युवकसँग बस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा सहभागी एक प्रहरीका अुनसार कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीय स्वस्तिका खड्काको शव फेला परेको […]
काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो । भाइरल बालगायकका रुपमा […]
काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी २२र२३ वर्षकी युवती बुधबार दिउँसो होटलको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भइरहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत […]
काठमाडौं । आज सुनको भाउ ५०० रुपैयाँले बढेको छ । सुनको भाउ आज ५०० रुपैयाँले बढेर तोलाको एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]
काठमाडौं । अब दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई टिकट खर्च ५५ हजार रुपैयाँ मात्र लाग्ने भएको छ। ईपीएस कोरियाको टिकटको जिम्मा पाएको युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिले सोही रकममा टिकट पाइने जनाएको छ। यसअघि […]