२०८२ पौष २८ सोमवार , ०३:४२:१७ बजे

Sajhamanch

समाज

काठमाडौं । सुनचाँदीको भाउले आज पनि कीर्तिमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

आइतवार, पौष १३, २०८२

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ । मुख्य नाका गड्डाचौकीमात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दै जाँदा बेचबिखन […]

आइतवार, पौष १३, २०८२

महोत्तरी । उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा उखु काटेर चिनी उद्योगमा पुर्‍याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो । भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो हप्ताभित्र […]

आइतवार, पौष १३, २०८२

विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । नेपाल–भारत सीमा […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई भू–भागका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा […]

आइतवार, पौष १३, २०८२

बिर्तामोड । गौरवशाली बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडको १६औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ। संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न […]

शनिवार, पौष १२, २०८२

झापा । शिवसताक्षीको झिलझिलेमा प्रदेशस्तरीय युवा नेतृत्व प्रशिक्षणको समापन गरिएको छ । नेपाल स्काउट कोशी प्रदेश युवा परिषदको आयोजनामा झिलझिलेमा आयोजित तीन दिवशीय प्रशिक्षणको आज समापन गरिएको हो । प्रदेशका विभिन्न पालिकाहरुबाट छनोट भई आएका […]

शनिवार, पौष १२, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सतासीधाम जेसीजको आयोजनामा शिवसताक्षी १० माइधारस्थित मेची अंग्रेजी माध्यमिक विद्यालयमा भएको स्वास्थ्य शिविरमा शिवसताक्षीका ५६५ जनाले सेवा लिएको सतासीधाम जेसीजले जनाएको छ । […]

शनिवार, पौष १२, २०८२

फिदिम (पाँचथर) । फिदिममा आयोजित सुम्हात्लुङ मिनि म्याराथनको उपाधि पुरुषतर्फ ताप्लेजुङ मैयाखोलाका अमिर तेङवुङ र महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा (फुङनारा)ले जितेका छन् । म्याराथनमा अमिरले निर्धारित साढे नौ किलोमिटर दुरी २२ मिनेटमा पूरा गरेका […]

शनिवार, पौष १२, २०८२

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । कटहरिया नगरपालिका ९ मा रहेको ज्योति डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विस्फोट […]

शनिवार, पौष १२, २०८२