बिर्तामोड । वर्ल्डलिंक कम्युनिकेशन्स लि. बिर्तामोड शाखाको आयोजनामा आज बिर्तामोड ३ बिर्ताबजारमा निःशुल्क चिया वितरण गरिएको छ। ग्राहक तथा स्थानीय सर्वसाधारणलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेखनीय संख्यामा मानिसहरुले चिया पिएका थिए । जाडोको […]
मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजनामा हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ को लागो सार्वजनिक गरिएको छ । मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच लोगो सार्वजनिक गरिएको हो । लोगो ट्रफी आकारमा छ […]
काठमाडौं । दुई दिनको फरक दुई युवकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै डीएसपीसहित सात जनालाई पुरस्कृत गरिएको छ । सिन्धुलीका २५ वर्षीय केशवराज हायु, पारुहाङ राईको हत्या घण्टा सुल्झाएको भन्दै काठमाडौं उपत्यका प्रहरी […]
काठमाडौं । पूर्व–पश्चिम राजमार्गको नवलपरासी पूर्व र पश्चिमको सिमाना दाउन्ने खण्डमा शीतका कारण सडक चिप्लो भएपछि गिट्टी, बालुवा राखेर गाडी वारपार गराउन थालिएको छ । शीतले चिसो बनेको सडकमा बिहानैदेखि गाडी चल्न सकेका थिएनन् । […]
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । लोकन्थली चोकको सडकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ना ७ ख ९२६६ नम्बरको […]
खोटाङ । साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत सोमबार वडा नं. ३ खिदिमास्थित मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डमा सरसफाइ गरिएको छ । साविक खिदिमा गाविस वडा नं. ६ ढाँडे टोलका २१ जना स्थानीयको सहभागितामा करिब दुई […]
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पुर्याउने उद्देश्यले आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । नेपाल […]
सुनसरी । दुर्गम पहाडी तथा विकट भेगमा जहाँ सडक पहुँच छैन, एम्बुलेन्स सञ्चालन गर्न नसकिने र अस्पताल पुग्न दुई-तीन दिन लाग्ने अवस्था छ, त्यहाँ नेपाली सेनाको हेलिकप्टर आकस्मिक उद्धारको महत्वपूर्ण माध्यम बनेको छ । गर्भवती […]
कमल । झापाको कमल गाउँपालिका २ भुत्लुङ्ग स्थित ज्योति माध्यमिक विद्यालयको ५९ औं वार्षिक उत्सव तथा अभिभावक दिवसका साथै ज्याति स्मारिका लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । विद्याल ५९ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको […]
मेचीनगर । मेचीनगरमा घट्न सक्ने सम्भावित विपद्हरुको समाधान र प्रभावकारी नियन्त्रण गर्नका लागि नगरप्रहरी र जनप्रतिनिधिहरुलाई तयारी गराइएको छ । विपद्मा आउन सक्ने हरेक प्रकारका समस्याहरुसँग जुध्न सशस्त्र प्रहरीले मेचीनगरका नगरप्रहरी र जनप्रतिनिधिहरुलाई सैद्धान्तिक र […]