२०८२ पौष २८ सोमवार , ०८:२९:०९ बजे

Sajhamanch

समाज

झापा । झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । जाजारकोटमा सिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका-८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ […]

बिहिवार, पौष १७, २०८२

मुस्ताङ । मुस्ताङमा बाह्य पर्यटकको आगमन सङ्ख्या बढेको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना बाह्य पर्यटकको सङ्ख्या बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । शीतका कारण सडक भिजेर हिलो भएपछि गाडी चलाउन समस्या भएको पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा हिजो दिउँसोदेखि सहज रूपमा गाडी चल्न थालेका छन् । तीन दिनदेखि सडक चिप्लो भएपछि गाडी चल्न सकेका थिएनन् । […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । विभिन्न युवा संस्थाको आयोजनामा १३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ गएको १३ वर्षदेखि यो दिवस मनाउन थालिएको हो […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले आज जनवरी १ बिहानको राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । आजबाट इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिंदै विश्वमा […]

बिहिवार, पौष १७, २०८२

बिर्तामोड । बिर्तामोडमा आयोजित स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालय प्रथम भएको छ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नम्बर २ मा रहेको निदि माविले १७ स्वर्ण, ८ […]

बुधवार, पौष १६, २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२५ मा दुई जना पत्रकारको शंकास्पद मृत्यु भएको र प्रेस स्वतन्त्रता हननका १३९ घटना घटेको बताएको छ । सन् २०२५ को समीक्षा गर्दै महासंघद्वारा जारी गरिएको विज्ञप्तिमा सन् २०२४ […]

बुधवार, पौष १६, २०८२

 काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ । राजनीतिक वातावरण निर्वाचन उन्मुख भएपछि सेयर लगानीकर्ताको मनोबल सकारात्मक हुँदा नेप्से बढेको हो । नयाँ राजनीतिक शक्तिका रूपमा रवि लामिछाने, बालेन्द्र (बालेन) […]

बुधवार, पौष १६, २०८२