२०८२ चैत २५ बुधवार , ०४:१७:१४ बजे

Sajhamanch

समाज

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको सुन प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन्। स्रोतका अनुसार सुन प्रकरणमा १ भारतीय नागरिकसहित जम्मा ६ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई […]

बिहिवार, साउन ४, २०८०

जनकपुरधाम । सप्तरीमा एक युवकले बिँडी नदिएको निहुँमा एक जनाको हत्या गरेको खुलेको छ । सप्तरी कञ्चनरुप नगरपालिका ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागी खाने अन्दाजी […]

बिहिवार, साउन ४, २०८०

झापा । पूर्वपश्चिम महेन्द्र राजमार्गको ब्यस्त सडकमा ट्राफिक प्रहरीले बिना संकेत सवारी साधन चेकजाँच गर्दा आज बिहान एक युवकले ज्यान गुमाउनु परेको छ । कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुरमा आज बिहान सडकमा हातको इशाराले […]

बिहिवार, साउन ४, २०८०

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०७९/८० मा बिभिन्न घटनामा संलग्न भई पक्राउ पर्नुपर्ने १ सय ३४ जना मध्ये १ सय १९ जनालाई पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्त तथा […]

बिहिवार, साउन ४, २०८०

काठमाण्डौ । सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको जेठ […]

बिहिवार, साउन ४, २०८०

झापा जिल्लाको कमल गाउँपालिका वडा नं. ६ मा अवस्थित प्रादेशिक आयुर्वेद अस्पताल स्थानीयका लागि वैकल्पिक र अनिवार्य स्वास्थ्य उपचारको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राष्ट्रिय राजमार्गको पाडाजुँगीबाट झण्डै ३ किलोमिटर दक्षिणमा रहेको यो अस्पतालले […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको पाइएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले बताएअनुसार बुधबार दिउँसो २ बजे भन्सार जाँच पास भएर बाहिरिएको सुन विभागले ट्याक्सीबाट बरामद […]

बिहिवार, साउन ४, २०८०

जबसम्म शिक्षा र स्वास्थ्यमा सम्पूर्ण दायित्व राज्यको हुँदैन, तबसम्म देशमा भ्रष्टाचारको बेथिति रोकिनेवाला छैन । शिक्षा र स्वास्थ्यसँगै रोजगारीमा पनि राज्यको उतिकै दायित्व हुनुपर्छ । सरकारी सेवा बाहेक उद्योग कल–कारखाना निजी क्षेत्रलाई संचालन गर्न दिएको […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको हो । मोटरसाइकल र स्कुटरको ब्रेक […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । ३१ असारमा बीबीसी हिन्दीले नेपालबाट भारतमा गोलभेंडाको तस्करी भइरहेकोबारे एक रिपोर्ट प्रकाशित गर्‍यो । सो रिपोर्टमा नेपालमा असीमित तरकारी उत्पादन हुने र त्यो तस्करी भएर भारतको बजार कब्जा गर्ने भाष्य स्थापित गर्न खोजिएको […]

बिहिवार, साउन ४, २०८०