काठमाडौं । राष्ट्रिय सभाका सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगरले आदिवासी जनजातिले आफ्नो अधिकारका लागि निरन्तर लागिरहनुपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको […]
चितवन । चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै […]
जनकपुरधाम । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारको गृह, सञ्चार […]
तान्जानियाले धानबाली नष्ट हुन नदिन लाखौँको सङ्ख्यामा क्वेलिया अर्थात् रातो चुच्चो भएको भँगेरा जस्तै देखिने समूहमा घुम्ने पक्षी मारेको छ ।धानबाली जोगाउन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी ठूलो समूहमा घुम्ने […]
दोलखा । दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सिंगटी बजारबाट ३ जनालाई गए राती पक्राउ गरिएको र उनीहरूको साथबाट ४ किलो तस्करीको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौ । नेपाल राष्ट्र बैंकले हाल दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई हटाएको छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अब वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन ल्याउन पाउने व्यवस्था गरेको हो […]
काठमाडौं । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइन्छ। सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसंघको महासभाको ७४ औँ सत्रले यो दिवस […]
शिवसताक्षी । विश्व पर्यटन दिवसको अवसरमा झापा पर्यटकीय क्षेत्र दोमुखमा पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया गरिएको छ । दोमुखा पर्यटन विकास संस्थाको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा एक दिवसीय अन्तरक्रिया गरिएको हो । पर्यटन क्षेत्रलाई चलायमान […]
विर्तामोड । नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय उपाध्यक्षमा झापाका सर्फराज शेख सर्वसम्मत चयन भएका छन् । असोज ७ र ८ गते काठमाडौंमा सम्पन्न संघको तेस्रो केन्द्रीय महाधिवेशनले अताबुल मन्सुरीको अध्यतामा सर्वसम्मत समिति […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने माग सम्बोधन गर्न नसक्ने बताएका छन् । ९ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ईःसँग भएको वार्ता असफल भएको भोलिपल्ट बालेनले सामाजिक […]