२०८२ पौष १० बिहिवार , ०३:४१:२८ बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो । […]

मङ्गलवार, असार १९, २०८०

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको छ । विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले महानगरपालिकालाई कर नतिरेपछि बुधबारदेखि फोहोर नउठाउने निर्णय गरेको हो । विमानस्थलले स्थापना कालदेखि नै स्थानीय सरकारलाई कर बुझाएको […]

मङ्गलवार, असार १९, २०८०

मकवानपुर । करिब दुई क्विन्टल अवैध लागू औषध गाँजासहित हेटौंडाबाट १२ जना पक्राउ परेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट दुई वटा सवारीबाट १९० किलो गाँजासहित १२ जना पक्राउ परेका हुन्। बागमती प्रदेश–०१–०२५ च […]

मङ्गलवार, असार १९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीबाट लागु औषध ब्राउन सुगरसहित दुई युवती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका -९ स्थित झरना टोल निवासी २४ वर्षीय झरना बिक र उनका साथी कमल गाउँपालिका-३ निवासी २४ वर्षीय […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिँदै पत्र काटेको छ । फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र […]

मङ्गलवार, असार १९, २०८०

इलाम । इलाममा जेठाजुले धारिलो हतियार खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् । जिल्लाको माई नगरपालिका–३ मा ३९ वर्षीय जेठाजु सन्तोष खातीले २३ वर्षीया बुहारी अमृता खातीको दायाँ हातको पाखुरा र घाँटीको पछाडि गर्धनमा […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । छिमेकीमुलुक भारत र पाकिस्तानमा गोलभेडा महँगिएको छ। भारतका विभिन्न शहरमा मानिसहरूले एक किलो गोलभेडाको लागि एक सय पाँच भारूसम्म तिरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानमा पनि केही दिन अघिसम्म गोलभेडाको मूल्य […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । नेपालीहरु औसतभन्दा धेरै भात खाने गरेको अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको अध्ययनअनुसार नेपालीहरु वार्षिक औसतभन्दा १६ किलो बढी चामल खाने गरेको देखिएको हो । एक व्यक्तिले प्रतिवर्ष औसत […]

मङ्गलवार, असार १९, २०८०

जनकपुरधाम । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया रहेको प्रहरीले जनाएको छ । ट्रकका […]

मङ्गलवार, असार १९, २०८०

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ८ […]

मङ्गलवार, असार १९, २०८०