२०८३ वैशाख ५ शनिवार , ०३:३५:०३ बजे

Sajhamanch

समाज

काठमाडौँ । अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यस वर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ रहेको छ। दिवसका […]

बुधवार, असोज २४, २०८०

झापा । भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती […]

बुधवार, असोज २४, २०८०

अभिनेता रणवीर कपुर चरित्रमा डुब्न जुनसुकै प्रक्रियाबाट गुज्रिन तयार हुन्छन् । नितेश तिवारीले निर्देशन गर्ने फिल्म ‘रामायण’मा रामको भूमिका निर्वाह गर्न लागेका रणवीरले छायांकन अवधिभर मदिरा र मांसाहारी खाना त्याग्ने घोषणा गरेका छन् । भगवान […]

बुधवार, असोज २४, २०८०

जनकपुरधाम । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ […]

बुधवार, असोज २४, २०८०

काठमाण्डौ । नेपालले सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजीका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय […]

बुधवार, असोज २४, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा कोसी र मधेस प्रदेशमा विहानैबाट वर्षा भइरहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक […]

बुधवार, असोज २४, २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलबाट बन्धक बनाएकाहरूको हत्या गर्ने हमासको धम्कीलाई ह्वाइट हाउसले गम्भीरतापूर्वक लिएको बताएका छन्।हमासले आफूले बन्धक बनाएकाको हत्या गर्ने चेतावनी दिएपछि ह्वाइट हाउसले स्थितिलाई नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले […]

बुधवार, असोज २४, २०८०

शिवसताक्षी । सरकारले जारी गर्न लागेको संघीय ऐनको संसोधनको माग राख्दै आन्दोलनरत कर्मचारीलाई सरकारले गरेको चर्को प्रहरी दमनको विरोधमा शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले विरोध प्रदर्शन तथा धर्ना दिएका छन् । सोमबार काठमाडौंमा सरकारले आन्दोलनरत स्थानीय तहका […]

मङ्गलवार, असोज २३, २०८०

अर्जुनधारा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं साधारण सभा अन्तरगत इकाइगत साधारण सभा आजदेखि शुरु भएको छ । पाँचवटा सेवा केन्द्र रहेको संस्थाको आज सदस्य सेवा केन्द्र शनिश्चरेबाट इकाइगत साधारण […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट २४ हजार ३४० यात्रुले दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन्। सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट […]

मङ्गलवार, असोज २३, २०८०