२०८२ पौष ९ बुधवार , ०८:२७:३० बजे

Sajhamanch

समाज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सीता दाहालको अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । दाहालको पार्थिव शरीरमा प्रचण्डसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन् । […]

बुधवार, असार २७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा पुर्‍याइएको छ । श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र)को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीर हजारौं मलामीजनले पशुपति आर्यघाटमा पुर्याएका छन् । […]

बुधवार, असार २७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पुर्‍याइएको छ। श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई दिउँसो ३ बजे पशुपति आर्यघाटमा राजकीय […]

बुधवार, असार २७, २०८०

काठमाडौं । सिरहा प्रहरीले प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर यातना नदिएको दाबी गरेको छ । प्रहरी जवान रायलाई बाँधेर यातना दिइएकोु भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनका भाइ रजनीश रायले प्रहरी […]

बुधवार, असार २७, २०८०

बैतडी । बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन्। थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका बस […]

बुधवार, असार २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । बुधबार ट्वीटरमार्फत उनले सीता दाहालको निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री […]

बुधवार, असार २७, २०८०

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका –४ वालुमा पार्किङ गरि राखिएको अटोआगलागी भएको हो। वडा नम्बर ४ बालुमा पार्किङ गरिएको अटोमा अज्ञात व्यक्तिद्धारा आगलागी भएको प्रहरी चौकि धवलमुडीका इन्चार्ज जगत ऐरले बताए। उनका अनुसार अटो पुर्णरुपमा […]

बुधवार, असार २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज बसको मन्त्रिपरिषद् बैठकले सीताको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीले सलामी […]

बुधवार, असार २७, २०८०

जनकपुरधाम । जिल्ला प्रहरी कार्यायल सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर यातना दिएको पाइएको छ । कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको घटना बाहिरिएको हो । घटना गत मंगलबार साँझको […]

बुधवार, असार २७, २०८०

काठमाडौँ । काठमाडौं महानगर अगाडि युवाहरुले गरीबको चमेली बोल्दीने कोही छैन गीत गाउँदै प्रदर्शन गरेका छन्। बुधबार बिहान काठमाडौंमा सन्चालित साना व्यापारी र व्यवसायीहरुले गरीखाने वातावरण बनाइदिन माग गर्दै स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो […]

बुधवार, असार २७, २०८०