काठमाडौं । आज मंगलबार अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । नेपालमा पनि बिविध कार्यक्रम गरी मनाइँदैछ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ […]
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका निम्ति खरिद गरेका केही खसीबोका आजदेखि बिक्री सुरु गर्दै छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले सोमबारसम्म खसीबोका र च्यांग्रा प्रादेशिक […]
काठमाडौं । फिफा विश्वकप छनोट अन्तरगत पहिलो चरणको दोस्रो लेगमा आज नेपालले लाओसँग खेल्दैछ।खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे लाओसको घरेलु मैदानमा सुरु हुनेछ। नेपाल गत बिहीबार दशरथ रंगशालामा भएको पहिलो लेगमा एक […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिवसताक्षी ६ को शिवगञ्ज बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख नरमाया कार्कीको अनुगमन टोलीले […]
विराटनगर । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एक समूहले संगठनकै सदस्य विद्यार्थीलाई कुटपिट गरेको छ । सोमबार कलेज गएका बीबीएस दोस्रो वर्षका विद्यार्थी निराजन रायलाई रोहित यादवसहितको समूहले कुटपिट गरेको हो । केही दिनअघि […]
काठमाडौं । दशैंका लागि आन्तरिक उडानका करिब शतप्रतिशत टिकट बुकिङ भइसकेको छ । तर, सोमबार पर्यटन मन्त्री सुदन किराती र व्यवसायीबीच महँगो वर्गको टिकट संख्या बिक्रीको प्रतिशत कम गरी कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै […]
काठमाडौं । नेपालीहरूको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर […]
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा सम्पर्कविहीन भएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको खोजीको लागि आक्रमणकारी समूह हमाससँग सम्बन्ध भएका मुलुकसँग छलफलमा रहेको बताएका छन् । सोमबार सुदूरपश्चिम पत्रकार समाजले आयोजता गरको दशैं, तिहार […]
धनगढी । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको छ । लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा पार्टीले कालो झण्डा देखाएको हो । व्याख्यात्मक टिप्पणीको नाममा राष्टघाती […]
काठमाडौं । सरजुकुमार वैद्यले सहरी विकास मन्त्रालयको सचिवका रुपमा पदभार ग्रहण गरेका छन् । गत २४ असोजमा बसेको मन्त्रिपरिषद बैठकले वैद्यलाई शहरी विकास सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो । उनी यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]