२०८३ वैशाख ६ आइतवार , ०३:४२:२१ बजे

Sajhamanch

समाज

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ३ स्थित बिर्ताबजारमा आज अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा खाद्यन्न तथा मासु पसलहरुको अनुगमन गरिएको हो । अनुगमनमा केही म्याद गुज्रिएका पेय पदार्थ फेला पारी […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका […]

बुधवार, कार्तिक १, २०८०

मुस्ताङ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । इजरायलबाट भारतको दिल्ली आएका नेपालीहरू स्वदेश फर्किएका छन्। भारतीय विमानबाट १८ जना नेपाली मंगलबार दिल्ली आएका थिए। उनीहरूलाई बसको व्यवस्था गरेर नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। १८ जनामध्ये ७ जनालाई रिजर्भ गरिएको […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आएका छन् । प्राविधिक समस्या आएका कारण ग्राउण्डेड जहाजहरु सबै सञ्चालनमा आएको निगमले बताएको छ । निगमसँग अहिले कुल ४ वटा जहाज छन् । २९ […]

बुधवार, कार्तिक १, २०८०

रुकुम पश्चिम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१, खलंगास्थित सत्कार होटेलमा महिला मृत फेला परेको घटनामा शंकास्पद एकजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]

बुधवार, कार्तिक १, २०८०

धनगढी । भूकम्पका कारण बझाङमा २ हजार ४ सय ४५ घर क्षतिग्रस्त भएका छन्। जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार क्षतिपछि स्थानीय तहको समन्वयमा संकलन भएको विवरणअनुसार उक्त संख्यामा निजी घरहरूमा क्षति पुगेको हो। जिल्लालाई केन्द्रविन्दु […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौँ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नंको गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा […]

बुधवार, कार्तिक १, २०८०

काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना […]

बुधवार, कार्तिक १, २०८०