पोखरा । जनरल खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा ताजमहलकै शैलीमा बनाइएको ‘प्रेमको प्रतीक’ मानिने पाल्पाको रानीमहल घुम्ने योजना देवचुली नगरपालिका–१६ रजहर कुमार बस्तीका लोहनी परिवारले पहिल्यैदेखि बनाएको थियो । यसपटकको दशैंमा फूलपाती भित्राएपछि रानीमहल घुमेर […]
काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुला गरिएको छ । महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि लामबद्ध भएका छन् […]
काठमाडौं । बडा दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ । सधैंजसो ट्राफिक जाम हुने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै गएपछि सुनसान भएका हुन् । सडकमा हिँड्डुल गर्ने मानिस […]
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । […]
पाल्पा । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी […]
काठमाडौं । भाटभटेनी सुपरमार्केटले चिनी किन्न अन्य सामग्री खरिद गर्नैपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । सुपरमार्केटका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले भाटभटेनीमा चिनी किन्न अन्य सामग्री खरिद गर्नैपर्ने बाध्यात्मक अवस्था नरहेको प्रष्ट पारेका हुन् […]
काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव धनगढी पुर्याइएको छ । आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको चारवटा शव ल्याइएको हो । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद […]
काठमाडौं । रौतहटमा वाग्मती नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । राजदेवी ननगरपालिका-९ व्रहम्पुरीका वीरेन्द्र दासको १० वर्षीय छोरा गौतम दास बज दिउँसो १२ : २५ बजे नुहाने क्रममा नदीमा डुबेका थिए […]
काठमाडौँ । धादिङमा गएको भू-कम्पमा १८ वटा घर–गोठमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतवार बिहान ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रविन्दु बनाएर गएको भू-कम्पमा १८ वटा घर–गोठमा क्षति पुगेको हो। प्रहरीका अनुसार आइतवार ७ः […]
आगामी डिसेम्बरमा भारतमा आयोजना हुन लागेको ७१ औं मिस वर्ल्ड प्रतियोगिता पुनः पछि सरेको छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरले मिस वर्ल्ड फिनालेको मिति पोस्टपोन्ड भएको जानकारी पत्र प्राप्त भएको जनाएको छ ।हिडन […]