२०८३ वैशाख ६ आइतवार , १०:३१:०१ बजे

Sajhamanch

समाज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ। राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण […]

मङ्गलवार, कार्तिक ७, २०८०

काठमाडौं । सशस्त्र प्रहरी बलले पिङ हाल्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ । चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरीले सोमबारसम्म देशभर १२७ लिंगेपिङ हालेको जनाइएको छ । सशस्त्र प्रहरीले आमसर्वसाधारणलाई मनोरञ्जन होस् भन्ने उद्देश्यले […]

मङ्गलवार, कार्तिक ७, २०८०

काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि […]

मङ्गलवार, कार्तिक ७, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नं. ५ निवासी सामाजिक एवम् धार्मिक व्यक्तित्व गणेश पराजुली एवम् उनको परिवारको एकल लगानीमा कनकाई ४ कोटीहोममा निर्मित विन्ध्यावासिनी देवी मन्दिर पराजुली समाज नेपाल जिल्ला कार्यसमिति झापालाई हस्तान्तरण गरिएको छ […]

सोमवार, कार्तिक ६, २०८०

कमल । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यसवर्षको दशैं विपन्न तथा असहायहरुसँग मनाएका छन् । अध्यक्ष राईले दशैंको अवसरमा पालिका भित्रका असहाय तथा विपन्न परिवारलाई निजी खर्चमा उनीहरुका घरमै खाद्यान्न र सहायता सामग्रीहरु राहत […]

सोमवार, कार्तिक ६, २०८०

अबुधावी (युएई) । यहाँका विभिन्न राज्यमा कार्यरत झापालीहरु अबुधाबीमा भेला भएर धुमधामसँग दसैँ उत्सव मनाएका छन्। विजया दशमीका दिन मंगलबार विदा नपाइकाले दुई दिन पहिले नै हिजो आईतबार सार्वजनिक विदाको दिन भेला भएर शुभकामना आदानप्रदान […]

सोमवार, कार्तिक ६, २०८०

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको नवौं दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक […]

सोमवार, कार्तिक ६, २०८०

काठमाडौं । विकेट किपर आसिफ शेख घाइते भएर मैदान बाहिर गएका छन् । उनको ठाउँमा विनोद भण्डारी आएका छन् । १८.२ ओभरमा अभिनास बोहराले बलिङ गरेका थिए । फिल्डरले बल स्टम्पतर्फ फ्याँक्दा आसिफ शेखलाई लागेको […]

सोमवार, कार्तिक ६, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको नवौं दिन महानवमीमा नवकन्याको पूजा गरेका छन् । राष्ट्रपति पौडेलले शीतल निवासमा विशेष समारोहकाबीच नवदुर्गाको अवतारस्वरुप नवकन्याको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार […]

सोमवार, कार्तिक ६, २०८०

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ। सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो। फुङ्लिङ-६ को आर्थिक […]

सोमवार, कार्तिक ६, २०८०