२०८३ वैशाख ६ आइतवार , १०:३१:०१ बजे

Sajhamanch

समाज

काठमाडौं । धादिङमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङकाे खरी केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए । “धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ । शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने बताइएको छ । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । नेपालीहरुको ठूलो पर्व बडादशैंको बेलामा नेपालका सिनियर र यू–१९ दुवै टिमका खेलाडी खेल्नमा व्यस्त छन् । बडादशैंमा आफन्त र परिवारसँग हुने भेट र पारिवारिक माहोलभन्दा पर रहेर यो पालि राष्ट्रिय टिमले टिममै दशैं […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ ।आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । पचली भैरवको जात्राका क्रममा लिंगो ढालिएको छ । जात्राअन्तर्गत शनिबार उक्त लिंगो ढालिएको हो । विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिंगो ठड्याउने जात्राअन्तर्गत बुधबार साँखुमाथिको जङ्गलबाट काटेर ल्याइएको लिंगो ठड्याइएको […]

शनिवार, कार्तिक ४, २०८०

मोरङ । घटस्थापनाको सातौं दिन अर्थात् फूलापती शनिबार विराटनगरमा धुमधामका साथ भित्रायाइएको छ। बिहान ८ बजेर २४ मिनेटको शुभसाइतमा विराटनगर–७ स्थित निशान भगवती मन्दिरमा फूतपाती भित्रायाउनका लागि पूजाआज गरिएको थियो। विधिपूर्वक पूजाआजपछि त्यहाँबाट डोलीमा फूलपाती […]

शनिवार, कार्तिक ४, २०८०

काठमाडौं । दैनिक व्यस्त हुने काठमाडौंका सडक दसैं लागेसँगै सुनसान बन्दै गइरहेको छ। नेपालीहरूको महान चाड बडा दसैं मनाउन सर्वसाधारण गाउँ फर्किएसँगै काठमाडौंका सडक पातलिँदै गएका हुन्। सर्वसाधारण गाउँ जाने क्रम चलिरहेको छ। दसैं मनाउन […]

शनिवार, कार्तिक ४, २०८०

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल क्यानडाका लागि नेपाली राजदूत सिफारिस भएका छन् । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिव पौड्याललाई क्यानडाका लागि राजदूत सिफारिस गरेको हो ।

शनिवार, कार्तिक ४, २०८०

चितवन । चितवनको भरतपुर महानगरपालिका-१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले […]

शनिवार, कार्तिक ४, २०८०