२०८२ भदौ २६, बिहिवार , ०४:२८:२३ बजे

Sajhamanch

समाज

काठमाण्डौं ।  नेपालमा कोरोनाको संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । विवि कोइराला अध्ययन प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको […]

बुधवार, वैशाख १०, २०७७

कमल । रासायनिक मलको (युरीया) अभाव झेलिरहेका झापा कमल गाउँपालिकाका कृषकलाई सहकारीले मल वितरण गरिदिएपछी थोरै भएपनि राहत मिलेको छ । हरेक बर्ष रसायनिक मलको अभाव झेलिरहेका कृषकलाई यो वर्ष कोरोना भाईरसको नियन्त्रण र रोगथामका […]

बुधवार, वैशाख १०, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ यसबारेमा जानकारी दिएको हो। उदयपुरको त्रियुगा नगरपालिका–३ मा भुल्केमा रहेको मस्जिद वरपरका ११ जना स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएको  […]

मङ्गलवार, वैशाख ९, २०७७

कोरोनाले हामी सबैलाई अत्याएको छ । यो स्वाभाविक हो । तर के आत्तिएर मात्रै हुन्छ र ? अहिलेसम्म छिमेकी मुलुक भारत, पाकिस्तान, बंगालादेश जत्तिको धेरै संक्रमित र कोरोनाको कारण मृत्यु हामीले व्योहोर्नु परेको छैन । […]

मङ्गलवार, वैशाख ९, २०७७

झापा । कोभिड १९ को सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगको निर्देशित मापदण्डमा आधारित जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन नेटवर्क झापामा पनि गठन भएको छ । आयोगको निर्णय अनुसार नेटवर्कमा झापा बार एसोसिएशनका अध्यक्ष वरिष्ठ अभिवक्ता […]

मङ्गलवार, वैशाख ९, २०७७

मेचीनगर ।झापाकोे मेचीनगर नगरपालिकाले आपतकालिनरुपमा राहत तथा अत्यावश्यक औषधिको व्यवस्थाापनका लागि प्रत्येक वडामा वडागतरुपममा विभिन्न प्रतिनिधिहरुलाई फोकल पर्सन तोकेको छ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रणका लागि सरकारले घोषणा […]

मङ्गलवार, वैशाख ९, २०७७

बुधबारे । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइले मेची अञ्चल अस्पताल भद्रपुरलाई २० थान पिपिई सेट उपलब्ध गराएको छ । देशमा रहेका मुख्य कोरोना परिक्षण हुने अस्पतालहरुमा पिपिइ बाँड्ने कार्यक्रम अनुरुप मंगलबार संघका […]

मङ्गलवार, वैशाख ९, २०७७

झापा । बन्दाबन्दीको अनुचित फाइदा लिएर व्यापारीहरूले दैनिक उपभोग्य बस्तुमा कालाबजारी गर्न थालेको जन गुनासो सुनुवाई गर्दै जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले भद्रपुरमा अनुगमनका क्रममा नियम विपरित कारोवार गर्ने ४ वटा पसललाई कारवाही […]

मङ्गलवार, वैशाख ९, २०७७

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७मा पर्ने रेखा खोलाको पूल निर्माण कार्य अलपत्र परेको छ। पूल निर्माण गर्ने उद्देश्यले जेनतेन सञ्चालमा रहेको कल्भर्ट भकाएको अवस्थामा लकडाउन सुरु भएपछि पूल निर्माण हुन नसककेको हो । […]

मङ्गलवार, वैशाख ९, २०७७

बिर्तामोड । बिर्तामोड नगरपालिकाले अब केही समयका लागि सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्याउने भएको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको बैंक खातामा नगद जम्मा गरि दिएर बैंक मार्फत भुक्तानी लिँदै आएका उनीहरुले अब […]

सोमवार, वैशाख ८, २०७७