२०८२ पौष ८ मङ्गलवार , १०:४४:३७ बजे

Sajhamanch

समाज

प्रभास स्टारर फिल्म ‘प्रोजेक्ट के’ बहुप्रतिक्षित फिल्म मध्ये एक हो । योसँगै निर्माताहरूले नाग अश्विनको एपिक साइंस फिक्शन फिल्मबाट दीपिका पादुकोणको फर्स्ट लुक सार्वजनिक गरेका छन्। फिल्ममा अमिताभ बच्चन, कमल हासन र दिशा पटानीको पनि […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । निगमको आरए ४२२ उडान भर्नु अगाडी ९एन(एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी अनुबन्ध भएका छन् । भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग ९आईएसएल० मा बढुवा गराउन […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुंगा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ। तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास) मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ। यो महिनालाई अधिक मास महिना पनि भन्ने […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । मनसुनजन्य विपद् (बाढी-पहिरो) का कारण ३ वटा राजमार्ग अवरूद्ध बनेका छन्। १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ। आज बिहान ८ः३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवाखोलामा […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौँ । नेपाली जलविद्युत् परियोजनामा तेस्रो देशको लगानीप्रति बक्रदृष्टि राख्दै आएको भारतले नेपाली लगानीका निर्माणाधीन आयोजनामा पनि अवरोध सिर्जना गरेको छ । परियोजनाका लागि अत्यावश्यक विस्फोटक पदार्थ आयातका लागि भारतीय दूतावासले ६ महिनादेखि ‘नो अब्जेक्सन लेटर’ […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । साइकोलोजीमा स्नातक गरेकी झापाकी रिश्ता शंकर (२४) काम गर्दै स्नातकोत्तर पढ्ने सोचका साथ जागिरका लागि धेरै भौंतारिइन् । दुई वर्ष प्रयास गर्दा पनि मासिक १० हजारभन्दा बढी तलबको ‘अफर’ आएन । सकेसम्म विदेश […]

सोमवार, साउन १, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ६ स्थित नमुना विद्यालयको रुपमा संघीय सरकारबाट आएको श्री जनआदर्श माध्यमिक विद्यालयको ५२ लाख रकम फ्रिज भएको छ । संघीय सरकारले नमूना शैक्षिक विकासका लागि रकम विनियोजन गरी सशर्त अनुदान रकम […]

सोमवार, साउन १, २०८०

बिर्तामोड । नेकपा (माओवादी केन्द्र)का एक अभिभावक सीता दाहाललाई झापामा श्रद्धाञ्जली अर्पण गरिएको छ । नेकपा (माओवादी केन्द्र) झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा सोमबार श्रद्धाञ्जली सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको हो । पार्टी […]

सोमवार, साउन १, २०८०