२०८२ पौष ८ मङ्गलवार , ०६:५५:५३ बजे

Sajhamanch

समाज

शिवसताक्षी । झापाको कनकाई माइमा एक युवतीको शव फेला परेको छ । माइ नगरपालिका वडा नं. ८ इलाम घर भएकी १६ वर्षीय रमिला सेर्पाको शव रहेको प्रहरीले जनाएको छ । इलाम माई नगरपालिका ८ बाट […]

बुधवार, साउन ३, २०८०

ताप्लेजुङ । ताप्लेजुङ कारागारमा कैदीबन्दी बीच फुटसल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला कारागार शाखाका प्रमुख (जेलर) कुलेन्द्र खवासले कारागार भित्रका कैदीबन्दीहरुको खेल प्रतिभाको सम्मान र शारीरिक स्फुर्तिकका लागि फुटसल र भलिबल प्रतियोगिता आयोजना […]

बुधवार, साउन ३, २०८०

काठमाडौँ । भक्तपुर र काभ्रेपलाञ्चाको सीमा साँगामा बस दुर्घटना भएको छ । काठमाडौँबाट धुलिखेल जाँदै गरेको काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हो । दुर्घटनामा ६ जना यात्रु […]

बुधवार, साउन ३, २०८०

धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो साढे १२ बजेबाट सडक दुबैतर्फी अवरुद्ध बनेको […]

बुधवार, साउन ३, २०८०

काठमाडौं । सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन ३१ असारमा दोहोरो अंकले बढेको नेप्से यो आर्थिक वर्ष लागेपछिको लगातार तीन दिनसहित चौथो दिन पनि […]

बुधवार, साउन ३, २०८०

भक्तपुर । भक्तपुरमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३० वर्षीय अर्जेस बस्नेत रहेका छन्। उनलाई काठमाडौँ टोखास्थित नव उपकार नेपाल संस्थाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी सहायक […]

बुधवार, साउन ३, २०८०

काठमाडौँ । पोखराका तीन युवाले पूर्व बेलायती सैनिकको छोरा बनेर जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको खुलेको छ । बेलायतमा बसोबासका लागि जान उनीहरुले नक्कली बाबु खडा गरेर नागरिकता लिएका हुन् । बाबु बनेर नागरिकता […]

बुधवार, साउन ३, २०८०

काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न र संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान केही युवाहरु आफ्ना मागसहितको पम्प्लेटसहिट प्रदर्शन […]

बुधवार, साउन ३, २०८०

काठमाडौं । काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सो शंकास्पद वस्तु बम नभएको पाइएको छ । नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको […]

बुधवार, साउन ३, २०८०

काठमाडौं । काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोलीलाई बोलाइएको छ । सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान […]

बुधवार, साउन ३, २०८०