झापा । निवेदकलाई हक हस्तान्तरण नगरेको भनी विगत ११ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा किनारा नलाग्दै दीपज्योति एजुकेशन फाउण्डेसन प्रालिको नाममा रहेको जमिनका स्थायी संरचनाहरु भत्काउँदै जमिन खण्डीकरण (प्लटिङ) गरिरहेको पाइएको छ । अर्जुनधारा नगरपालिका […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालन तथा बंगुरपालनका लागि आवेदन दिने महिला कृषक समूहहरुको अनुगमन गरेकी छन् । उनले मेयर पकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामीण महिला बाख्रा […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा ८ विपन्न परिवारका महिलाहरुलाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. २ र ३ का ८ महिलालाई ३१ औं लैंगिक हिंसा विरुद्धको अभियानका क्रममा न्यानो कपडा (सुईटर) प्रदान गरेको सम्मान […]
काठमाडौँ । नेकपा एमालेले दोलखा, स्याङ्जा २, बाजुरा र उदयपुर १ मा पुनस् मतदानको माग गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले आज सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमारथपलियालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । […]
बिर्तामोड । झापाको बिर्तामोडमा नयाँ फेमिली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिर्तामोड–५ स्थित गणपति वेकर्ससँगै नैवेध्य सञ्चालनमा ल्याइएको हो । नैवेध्य रेष्टुरेन्टको आज सोमवारदेखि शुभारम्भ भएको हो । गणपति वेकर्सका सञ्चालक राजु ढकालले उक्त रेष्टुरेन्ट […]
विराटनगर । प्रदेश १ का २८ मध्ये २४ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ, जसमा नेकपा एमाले ठूलो दल बनेको छ । सुनसरी ३, ४ र उदयपुर १ मा मतगणना जारी छ । उदयपुर […]
काठमाडौं । निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका हुन् । […]
भद्रपुर । झापा क्षेत्र नम्वर १ मा समानुपातिक तर्फको मत गणनाको अन्तिम विवरण अनुसार नेपाली काँग्रेस (रूख) २५ हजार ४०३ मतका साथ पहिलो दल भएको छ । त्यसैगरी नेकपा एमाले (सूर्य) २२ हजार ४२० मतका […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रेखा खोलामा निर्माण हुँदै गरेको पूलको अनुगमन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौला […]
बिर्तामोड । बढ्दो आर्थिक मन्दीको मारमा मुलुकको श्रमिक बजार परेको सरोकारवालाको निश्कर्ष छ । आर्थिक मन्दीको मारमा उद्योग, व्यवसाय राम्ररी चल्न नसक्दा ठूलो संख्यामा श्रमिकहरुको रोजगारी खतरामा परेको आज आइतबार विर्तामोडमा सम्पन्न एक कार्यक्रमका सहभागीले […]