अर्जुनधारा । श्रीमानको लात्ती प्रहारबाट यहाँ मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ । घरधन्दा नगरेको र खाना नपकाएको निहुँमा अरुण गाउँपालिका १ भोजपुर घर भई हाल अर्जुनधारा ९ खरबानीचोक बस्ने विश्वराज घिसिङको लात्ती प्रहारबाट […]
“मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबैको साझा फूलबारी हो, सबैलाई चेतना भया” राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले वि.सं. १८३१ सालमा दिएको यो दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । आज पृथ्वी नारायण […]
शिवसताक्षी । झापा शिवसताक्षी रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्र.अ. विवाद प्रकरणमा आज नेपाली कांग्रेस सम्बद्ध नेविसंघले शिवसताक्षी नगरपालिकामा आन्दोलन गरेको छ । नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले नियम र कानुन परिधि भित्र रही […]
बिर्तामोड । यहाँस्थित मनकामना कलेज तथा माद्यमिक विद्यालयमा आयोजित अन्तर संकाय भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । पुष २४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । कक्षा ११ देखि स्नातक तह चौथो वर्षसम्मका […]
झापा । असहाय तथा विपन्न नागरिकहरुको सामाजिक सुरक्षामा सहयोग गर्ने उद्देश्यले बिर्तामोडमा विपन्न नागरिक सहयोग कोष नामक गैरसरकारी संस्थाको सुरुवात गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ मा कार्यालय रहने गरी सोही वडाबासीको अग्रसरतामा […]
झापा । बालमैत्री स्थानीय तह निर्माण गर्न झापाका पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले ११ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार बिर्तामोडमा सम्पन्न जिल्लास्तरीय अन्तरक्रियामा सहभागी पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले नेपाल […]
ओखलढुंगा । ग्रामीण किसानको वित्तीय अवस्था उकास्ने उद्देश्यले सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको समीक्षात्मक गोष्ठी ओखलढुंगामा सुरु भएको छ । बाख्रा तथा तरकारी उत्पादक किसान समूह र सहकारीसँग आबद्ध प्रशिक्षकहरु सहभागी गराएर ग्रामीण […]
भद्रपुर । प्याब्सन दिवसको अवसरमा झापा प्याब्सनले भद्रपुरमा सञ्चालन गरेको जिल्ला स्तरीय बृहत साँस्कृतिक प्रतियोगिता सोमबार सम्पन्न भएको छ । पुष २४ र २५ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका […]
बिर्तामोड । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय सचेतना, व्यवसाय सुरु, लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम बिर्तामोड ७ मा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ को मियावाडीमा […]
शिवसताक्षी । नेपाली कांग्रेस नगर समितिले शिवसताक्षी नगरपालिकामा ध्यनाकर्षण पत्र बुझाएको छ। श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्र.अ. नियुक्तिको विषयलाई लिएर नगरपालिकाले गरेको निर्णय सञ्चाउन माग गर्दै नेपाली कांग्रेसले ध्याकर्षण पत्र बुझाएको हो । […]