२०८३ वैशाख ९ बुधवार , ०३:०४:१२ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपालमा झोलुङ्गे पूलको संख्या १० हजार नाघेको छ । तीनै तहका सरकारको संयुक्त पहलमा नेपालमा झोलुङ्गे पूलको संख्या १० हजार नाघेको हो । १० हजार नाघेको अवसर पारेर वाग्मती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुरको […]

आइतवार, कार्तिक २६, २०८०

काठमाडौं । गएको असार २९ गते रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३५ वर्षीय जगरनाथ साहको हत्या घटनामा सफल ‘ट्रयाक’ लिने प्रहरीको रियो नाम गरेको कुकुरलाई वर्षको उत्कृष्ट घोषणा गरिएको छ । कुकुर तिहारका दिन आइतबार […]

आइतवार, कार्तिक २६, २०८०

जापानमा क्रेडिट कार्डबाट हुने भुक्तानीमा समस्या आएको छ । सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको हो । हिजो बेलुकादेखि देशभरका ग्राहकहरूले लोकप्रिय रिटेल आउटलेटहरू, जेआर स्टेशनहरू र अन्य ठाउँहरुमा क्रेडिट […]

आइतवार, कार्तिक २६, २०८०

म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् । मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य […]

आइतवार, कार्तिक २६, २०८०

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र […]

आइतवार, कार्तिक २६, २०८०

काठमाडौँ । तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ । बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरूको भीड देख्न सकिन्छ । यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसलाको मूल्य घटेको छ […]

आइतवार, कार्तिक २६, २०८०

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो। चान्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। […]

आइतवार, कार्तिक २६, २०८०

कालीकोट । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोरअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुक्खा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको हो । कर्णाली करिडोर जोड्ने जिरो […]

शनिवार, कार्तिक २५, २०८०

झापा । झापाको अर्जुनधारा नगरपालिका–१० मा आफ्नै घरमा बेलुका भएको आगलागीमा परेर ७३ वर्षीया दिलकुमारी राईको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार राई दम्पती बसोबास गर्दै आएको […]

शनिवार, कार्तिक २५, २०८०

काठमाडौं । विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरूले बताएका छन् । तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्ती तथा पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको […]

शनिवार, कार्तिक २५, २०८०