काठमाडौं । देशका विभिन्न भू–भागमा गएराति भारी वर्षा भएको छ । नवलपरासीको परासी, रूपन्देहीको तिलोत्तमा, कास्कीको ज्यामिरेबारी, सिकलेश, लुम्ले र आसपास भारी वर्षा भएको छ । उक्त जिल्ला तथा आसपास भएर बहने स–साना नदी तथा […]
झापा । भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले नेपाल निर्वासनमा रहेका भुटानी शरणार्थीलाई राष्ट्रिय मेलमिलापको नीतिमार्फत स्वदेश फर्काउन लामो समयपछि पुनः अपिल गरेको छन् । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी उनले शरणार्थीको स्वदेश फिर्तीको […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजारका पुराना बासिन्दा, झापाका पूर्व जिल्ला पञ्चायत सभापति शम्भुप्रसाद पोखरेलकी धर्मपत्नी, समाजसेवी उमादेवी पोखरेलको ८१ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा अघिल्लो […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालनका लागि समुदाय प्रहरी पालिका समिति गठन भएको छ । शिवसताक्षी नगरपालिकामा एक कार्यक्रमका बीच नगरप्रमुख मेगाहाङ्ग थोप्राको संयोजकत्वयमा २१ सदस्य पालिका समिति गठन गरिएको हो । […]
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ । यही साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अनुमानित एक […]
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले पछिल्लो एक महिनादेखि रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । काउन्सिलले बीएस्सी, पीसीएल र मिडवाइफतर्फको नतिजा आइतबार सार्वजनिक गरेको हो । गत असार २३ गते भएको परीक्षामा ६ […]
काठमाडौँ । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गरेका हुन्। सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा […]
काठमाडौं । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल […]
विराटनगर । सामाजिक सञ्जालमा विज्ञापन गरी आर्कषक तलब सुविधा दिने प्रलोभन देखाउने जब सेन्टरहरुमा इटहरी उपमहानगरपालिकाले अनुगमन गरेको छ । सहजै मासिक ५० देखि ६० हजार कमाइ हुने भन्दै फेसबुकमा विज्ञापन गर्ने जब सेन्टरमा इटहरीका […]
झापा । बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्की स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ । असार अन्तिम सातादेखि बिर्तामोडमा पनि लम्की स्किनले संक्रामक रुप लिएपछि रोग नलागेका स्वस्थ पशुहरुमा आजदेखि खोप लगाउन सुरु […]