२०८२ पौष ७ सोमवार , ०६:२३:१३ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।रुद्र मरासीनीले हालसम्म ७ हजार […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । गत आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्‍घन गर्ने वाणिज्य बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले […]

सोमवार, साउन २२, २०८०

धरान । विसं १८३१ साउन २२ गते जालझेलपूर्ण सन्धि गरेर सार्वभौम लिम्बुवान भूमि नेपालमा गाभेको भन्दै आह्वान गरिएको बन्दले आज यातायात सेवा अवरुद्ध भएको छ। राष्ट्रिय जनमुक्ति पार्टीको आह्वानमा विगत १४ वर्षदेखि साउन २२ गतेलाई […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गरेको घटनामा संलग्न ५७ जनालई नेपाल नर्सिङ काउन्सिलले करबाही गरेको छ । काउन्सिलले प्रहरीको प्रतिवेदनलाई आधारमा मान्दै ती विद्यार्थीलाई कारबाही गरेको हो । कारबाही गरिएकामध्ये ५० जनाको परीक्षा नतिजा […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । आइतबार फ्लाई दुबईको जहाजले ७० वटा ब्यागेज दुबईमा छोडेर काठमाडौं आएको छ । आइतबार राति साउदीको दम्माम हुँदै दुबईबाट काठमाडौं आएको जहाजले ७० वटा ब्यागेज दुबईमा छोडेको छ । आइतबार राति १२ बजे […]

सोमवार, साउन २२, २०८०

धरान । हिन्दुहरुको पौराणिक महत्वको विजयपुर डाँडामा इसाई धर्मका आस्थावानले चर्च बनाएपछि धरानमा विवाद बढेको छ । सय वर्ष पुरानो बालगोपाल मन्दिर अगाडि पार्टी प्यालेस बनाउने भनेर अन्तमा चर्च बनाएको भन्दै हिन्दु धर्माबलम्बीले चर्च हटाउनुपर्ने […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ […]

सोमवार, साउन २२, २०८०

काठमाडौँ । साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् । साउनको सोमबार […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन निर्माण तथा आपूर्तिकर्ता व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूची सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार विभिन्न सार्वजनिक निकायबाट लेखि आए […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । केही सातायता भारतको सीमावर्ती जिल्लाहरुमा देखिएको आँखा पाक्ने रोग भाइरल कन्जन्टिभाइटिस काठमाडौं उपत्यकामा पनि फैलिँदै गएको छ । काठमाडौंका प्रमुख आँखा अस्पतालमा कन्जन्टिभाइटिसका बिरामीको भीड लाग्न थालेको छ । तिलगंगा आँखा प्रतिष्ठानमा गत […]

सोमवार, साउन २२, २०८०