काठमाडौं । भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु […]
काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक […]
सल्यान । शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरमा लाठीले हानेर छोराले आमाको हत्या गरेका छन्। अन्दाजी २३ वर्षीय नविन भण्डारीले आमा ४८ वर्षीय शारदा भण्डारीको हत्या गरेका हुन्। मंगलबार बिहान ४ बजेतिर सुत्ने कोठामा गई उनले […]
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा संलग्न अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले थुनछेक आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् । काठमाडौं जिल्ला अदालतले […]
झापा । झापाका तामाङ र मगर समुदायले विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता भगवती पाण्डे र उनलाई पक्राउ गर्न माग्दै गर्दै गरिएको आन्दोलनमा दमन गर्ने टेकु प्रहरीमाथि कारबाहीको माग गर्दै उपप्रधान तथा गृहमन्त्री […]
पाल्पा । पाल्पामा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका-६, बर्तुङस्थित लामीडाडाँकी ६९ वर्षीया महिला रहेकी छन् । गत साउन १६ गते संक्रमण पुष्टि भएकी महिलाको तानसेनस्थित युनाइटेड मिसन […]
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक […]
काठमाडौं । सरकारको महत्त्वाकाङ्क्षी डिजिटल नेपाल फ्रेमकवर्कलाई कार्यान्वयन गर्न सुरु भएको ‘डिजिटल नेपाल एक्सिलेरेसन (डीएनए) परियोजनामा गत आर्थिक वर्ष (आव) २०७९र८० मा एक रुपैयाँ पनि खर्च गर्न सकेन । कुल २४ अर्ब रुपैयाँ बजेट रहेको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले डेंगु नियन्त्रणका लागि आजबाट लामखुट्टेको बासस्थान नष्ट गर्न थालेको छ । नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की सहित स्वास्थ्य शाखाको टिम, वडा नं ९, वडा नं. ११, दूधे बजार विकास […]
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुस्ख व्यक्त गरेका छन् । घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कारबाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धता समेत […]