२०८३ वैशाख १० बिहिवार , ०३:३५:३७ बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाडौंस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा किरा भेटिएको छ । किरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ । […]

सोमवार, मंसिर ११, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कृषि शाखालाई विस्तार गरेको छ । कोरोना भाइरस सक्रमणको बेला कोभिड अस्पतालको रुपमा रहेको शिवसतक्षी ११ को साविकको झरना प्राविको भवनमा कृषि सेवा केन्द्र वितार गरेको हो । कृषकलाई सहजरुपमा पहुँच […]

सोमवार, मंसिर ११, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ११ दुधे स्थित श्री राष्ट्रिय आदर्श माध्यमिक विद्यालयकी छात्रा सृष्टी विष्टले अग्नी पिडित छात्र र छात्रालाई विद्यालय पोशाक प्रदान गर्दै आफ्नो जन्म दिन मनाइएकी छिन् । सोही विद्यालयमा कक्षा […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका छन् । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ । विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् । प्रहरीले समेत लाठी चार्ज गर्न थालेको छ ।

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध व्यक्तिहरूले सोमबार पनि विरोध प्रदर्शन गरेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियानमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । धर्मगुरुको अगुवाइमा काठमाडौंको गौशालामा […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । आदिवासी थारू समुदायले काठमाडौंसहित पूर्वी तराईमा आज सामाचकेवा पर्व आज समापन गर्दैछन् । दाजुभाइ(दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज १२औँ दिनमा समापन हुन लागेको हो । आजै मिथिला क्षेत्रमा पनि […]

सोमवार, मंसिर ११, २०८०

बर्दिया । भारतीयको कुटपिटबाट गम्भीर घाइते भएका एक नेपाली नागरिकको मृत्यु भएको छ। गुलरिया नगरपालिका–११ का अन्दाजी ४० वर्षीय रमेश यादवको उपचारको क्रममा आइतबार मृत्यु भएको हो। भारतीय लौकाहीका जलालु खान र उनको छोरा अतहर […]

सोमवार, मंसिर ११, २०८०

उदयपुर । पिकनिक जानिभनेपछि त्रियुगा नगरपालिका ५ देउरी पुरानो टोलकी ७ वर्षीया सोनिया चौधरी निकै खुसी भइन्। ११ वर्षीय दाइ विकास र बुबा विन्देश्वरसँगै शनिवार पिकनिक जान पाउँदा उनी दङ्ग थिइन्। तर यो खुसी धेरै […]

सोमवार, मंसिर ११, २०८०