२०८३ वैशाख १० बिहिवार , ०३:३६:४५ बजे

Sajhamanch

समाज

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर […]

मङ्गलवार, मंसिर १२, २०८०

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम […]

मङ्गलवार, मंसिर १२, २०८०

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा युद्धविराम दुई दिन थप भएको छ। चार दिने समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले जनाएको हो ।इजरायल र हमासबीच […]

मङ्गलवार, मंसिर १२, २०८०

बर्दिया । बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। भारतीय नागरिक ४५ वर्षीय अनिल शर्मा घाइते भएको प्रहरीले जनाएको छ। उनलाई सोमबार बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको […]

मङ्गलवार, मंसिर १२, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरेरोड क्षेत्रमा रहेको पाथीभरा टोल सुधार संस्थाको १६औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षता तथा कोशी प्रदेशका सांसद तथा निवर्तमान मन्त्री एकराज […]

सोमवार, मंसिर ११, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू गरेको छ । आज ११ गते बिहान पूर्वी नाका काँकरभिट्टामा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघ–संस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर […]

सोमवार, मंसिर ११, २०८०

दाङ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य रहेकी गायिक कोमल वलीको परिवारले आमा स्वर्गीय दीपा वली र बुवा ललित वलीको नाममा दीपा–ललित ट्रष्ट स्थापना गरी २० लाख रुपैयाँको अक्षयकोष खडा गरेको छ । दीपा–ललित ट्रष्टले […]

सोमवार, मंसिर ११, २०८०

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ। छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो। छिमेकीको […]

सोमवार, मंसिर ११, २०८०

शिवसताक्षी । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिका बराबरीमा खेल सकिएको छ । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका र अर्जुधारा नगरपालिकाको […]

सोमवार, मंसिर ११, २०८०

विराटनगर । विराटनगरमा पुस ६ गते देखि अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ। मोरङ व्यापार संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पुस ६ देखि १६ गते सम्म अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा […]

सोमवार, मंसिर ११, २०८०