काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षा (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा […]
काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ […]
भद्रपुर । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको स्व. प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक तथा स्व प्रमोद तामाङ उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार आज शुक्रबार एक समारोहका बीच वितरण […]
काठमाडौँ । नेपाल–चीन उत्तरी मुख्य परम्परागत व्यापारिक तातोपानी नाका साढे आठ वर्षपछि सर्वसाधारणको लागि खुला गरिएको छ। तत्कालको लागि सिन्धुवासी मात्र तिब्बत प्रवेश गर्न सक्ने व्यवस्था गरि आज शुक्रबारदेखि नाकामा मानव आवतजावत खुला गरिएको हो। […]
काठमाडौं । जनैपूर्णिमामा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक सम्पर्कविहीन भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन भएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले जनाएको छ […]
इलाम । चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि स्वदेश […]
काठमाडौं । भक्तपुर बालसुधार गृह तोडफोड गरेर भागेका दुई जना अझै भेटिएका छैनन्। फरार रहनेमा १७ वर्षीय रञ्जित राई र महम्जम हवारी छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। […]
झापा । झापाको मेचीनगर–६, काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आजदेखि कर्जाको ब्याज दर घटाएको छ । संस्थाको कर्पोरेट कार्यालयले सूचना प्रकाशित गरेर आज भदौ १५ गतेदेखि लागू हुनेगरी एनएमसीका प्रायः […]
काठमाडौं । डा. गोविन्द केसीले आफूहरुले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने घोषणा गरेका छन् । उनले आज जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘हामीले विभिन्न मागहरु राखेर यही साउन २९ […]
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले आफूले पारिश्रमिकबाट पाउने रकम बिरामी तथा अशक्त जनतालाई बाँड्ने गरेका छन्। २०८० सालको स्थानीय तह चुनावमा भोट माग्दा निर्वाचित भए गाउँपालिकाबाट कुनै सेवासुविधा नलिने घोषणा गरेका मगरले […]